@baahrakhari: टेकुको प्लास्टिक गोदाममा आगलागी काठमाडौं महानगरपालिका–१२ टेकुस्थित फोहोरमैला व्यवस्थापन केन्द्रनजिकै रहेको प्लास्टिक गोदाममा भीषण आगलागी भएको छ । दमकल, नेपाल प्रहरी र स्थानीय बासिन्दाको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिने काम भइरहेको छ । आगलागीको कारण र क्षतिको पूर्ण विवरण भने आउन बाँकी छ । #baahrakhari #12kharimultimedia #teku #fireincident #kathmandu