@cricketlover123jja: नेपालले अफगानिस्तानलाई २०१४ को वल्ड कपमा नेपालले नौरनले हराएको थियो। के फेरि नेपाल र अफगानिस्तानको एसिया कपमा भिडन्त हुँदैछ। के नेपाल टेस्ट राष्ट्रलाईहराएर इतिहास परच्न सक्ला । अथवा अफगानिस्तानले नेपाललाई हराएर २०१४ मा हराएको बदला लेला कमेन्ट गर्नुहोस् त साथीहरू। के गर्ला#sandeeplamichhane #cricketlovers #cricket fans