@fact.hasim: 🇳🇵🦌 नेपालमा अझै जीवित छ यो दुर्लभ Blackbuck! विश्वकै दुर्लभ वन्यजन्तुमध्ये पर्ने Blackbuck (कृष्णसार) नेपालमा पनि पाइन्छ। 📍 खैरापुर, बर्दिया — करिब 293 वटा 📍 शुक्लाफाँटा — करिब 70 वटा पुनःस्थापित population सानो population भए पनि नेपालको जैविक विविधताका लागि यसको महत्व ठूलो छ। 🌿❤️ तपाईंले Blackbuck पहिले देख्नुभएको छ? 👀👇 #Blackbuck #कृष्णसार #NepalWildlife #WildlifeNepal #Bardiya