K bhayeko yesto afu nirdosh sabit garna jyanai dinu parne kathai hamro Desh ko kanun [Crying][Crying][Crying]
2026-09-22 12:56:22
0
Shyam lama :
जेन्जिआन्दोलन बिर्सियो जस्तो छ ट्राफिक प्रहरी हरुले अब एस्तै हो भने ट्राफिक हरुलाइ पहिला कार्बाही हुनु पर्यो बालेन सर्कार
2026-09-21 15:48:41
154
अदृश्य प्रेम 💔 :
याे घन्टे सरकार काे दादा गिरीले नेपाल मा जनता काे धेरै काे ज्यान खायाे विना गल्ति काे झुक्छ
2026-09-22 12:47:02
0
Arati ♥️🇳🇵 :
देश विकास भएन निती नियम भएन भन्छौ तर भएको नीति नियम पालना गर्नुभन्दा ज्यान फाल्न तयार हुन्छन् जनता अनि दोष सरकारलाई विकास भएन भन्छौ भएको संरचना भत्काउँछन् बिगार्छन् दोष सरकारलाई अनि सरकार ले मात्र होइन नियम पालना गर्ने जनता पनि सचेत हुनुपर्छ हो देश विकासको गतिमा जान पहिलो पुस्तालाई जति गाह्रो हुन्छ तर भावी पुस्तालाई सहज हुनेछ भनेर किन सोच्दैनन् मानिस
2026-09-22 04:03:13
46
kalpana :
जस्ले जे भनेपनी मर्ने जल्ने गरिब नै हो🥺🥺
2026-09-22 02:57:59
54
🅱️ASNET K🅰️JI👾 :
देश बन्छ तर देश बनाउनलाई सबैले नियम पालना गर्न जरुरी छ।
2026-09-22 03:59:52
12
@samu :
आगो लगाउनु नै समस्या को समाधान हैन की 🥺
2026-09-21 16:56:17
39
dukhi jiban mero :
बिना गल्ती चिट काटेको भए अनेकौ निकायहरु थिए रिपोर्ट गरेर ट्राफिक प्रहरी लाई कारबाही गर्न सकिन्थ्यो किन आफ्नो ज्यानै फालेको यार😳😳😳😳😳😳😳😳😳
2026-09-21 18:39:38
40
Saila 06 :
सरकार चेन्च भयो तर अवस्था भने उस्तै । हामी जस्तो गरिबलाई कहाँ गरेर खान दिन्छन त 😳
2026-09-21 17:52:40
25
Sagar Magar :
j हुन्छ नेपाल मै हुन्छ नेपाल ले कहिले पनि नेपालीलाई गरी खान दिन्न 😭😭😭😭😭😭
2026-09-21 15:23:21
34
Mahesh Love Ranjana :
jaslai parxa usle matr bhujxa
2026-09-22 04:49:19
2
@YŒÛMÊH246 :
1 बर्ष मा २ चोटी भयो यस्तो घटना
पहिला पठाउ मोटरसाइकल वाला र अहिले बस वाला
थाहा छैन अझै के के हेर्नु पर्ने हो नेपाल मा 🥺🥺🥺
2026-09-22 08:25:29
5
Salina Shrestha :
driver live
2026-09-22 04:49:43
0
Bimal Limboz :
jangal vitra luker chit katnu payindaina .... traffic basne thauma cc camera Jordan vayeko hoss ...k Galti xa dekhna paoos
2026-09-22 13:47:23
0
झापाली दर्शन योङ्हाङ :
ट्राफिकको ज्यदती कहिले सकिन्छ सरकार । अनावश्यक जताततै जतिसुकै बेला चेकिङ गर्दै जरिवाना भन्दै चन्दा असुली चाँडै बन्द गरियोस सरकार
2026-09-22 02:24:04
13
SABITA👑 :
Kine hola yestoo vayerako ramro sang miliyeraa kam kine nagarriko holaa yesto huni condition kine bhanako holaa traffic police haru lae yak aruko ma milam k hjr haru jaheli yesti huni problem nagram 😭😭😭 yesto accident haru lae saraii man runxa😭😭😭😭
2026-09-21 14:15:30
1
prabin ♥️ samjhana :
अब त नेपाल पनि आउन मन लाग्न छाडी सको जब यो नयाँ सरकार आए पछि विभिन्न खालको घटना आउन थालो यो सरकार ले देश बनाउन आको होइन रैछ जन्ता मार्न मात्रै आको रैछ तुक्क्न मन लाग्छ
2026-09-22 02:19:02
6
[{D}''[h}''[u}~💞[(Rb\{a}] :
अन्याय भए कानुन र कानुनी प्रक्रिया मा जानू राम्रो हो >>>> यसो गर्नु बिल्कुलै राम्रो हैन 😭😭
2026-09-22 01:53:05
7
काशीनाथ तिम्सिना :
मियन्त पालना गर्नुपर्यो नि त नत्र कसरी देश बन्छ जसलाई जे गर्ने हो भने देश बन्दैन
2026-09-21 19:27:45
5
स्याल 🦊 :
राम राम मात्र भन्न सकिन्छ... गल्ती नभए वा भएपनि ज्यान फाल्नु बुद्धिमानी होइन।। sorry 😔
2026-09-22 02:51:15
20
dahal bhai :
ट्राफिक लाई कार्बाहि हुनु पर्छ
2026-09-22 05:05:07
31
🔥꧁༺MΛKΛN༻꧂🔥 Msकान्छा :
ट्राफिकलाई पनि अब डिजिटल रुपमा रुपान्तरण गर्नु प्रछ
2026-09-21 19:47:34
11
Raju Thapa :
चोर घन्टे सरकार र चोर पुलिस
2026-09-22 03:32:26
6
マガル :
traffic le Pani man lagdai चिट कट्दिन्छ कमाई न समाई 1500 देखि 5000 सम भन्छ अनी त्यो त भोग्ने लाई मात्र था हुनछ मृतक पार्टी हार्दिक श्रदान्जली
2026-09-21 21:33:25
8
To see more videos from user @ak09rider, please go to the Tikwm
homepage.