@dipak212128: Today24hour viral top Nepali song contents >uploading time in Nepal #creatorsearchinsights #tiktoknepal #trendingvideo #fyppppppppppppppppppppppp #goviralvideo @CoolBoyyy @anshverma100 @Netra Bhusal @ayus❣️aliza
यति बिहानै सूर्योदय सँगसँगै हजुरको मिठो संगीतमा मायाका केही भाव र शब्दहरु ले भरिएको सुन्दर प्रस्तुति साँच्च नै बिहानीको लाली किरण जस्तै चम्किरहेको महसुस भयो। सुन्दा पनि आनन्द आयो।धेरै पटक सुने हेरी रहे।साँच्च नै अनुहारभरि खुसी बोकेर हसिलो मुहारमा मुस्कान सहितको यो प्रस्तुति मेरो लागि अति नै सुन्दर र उत्कष्ट छ।। माया त त्यतिबेला देखिँदो रहेछ हजुर।। जतिबेला आफू टाढा हुँदा पनि आफूलाई नै कुरि बसेको हुन्छ। त्यही नै सच्चा माया हो।।।त्यसको कुनै मापन नै हुँदैन।।।अति सुन्दर अति उत्कृष्ट प्रस्तुति शुभ बिहानी।