दाजुभाइ इष्टमित्र परिवार संग मिलेर बस्नुपर्छ।बाडिचुडि लिनुपर्छ झगडा गरेर बस्नु हुंदैन।
2026-09-22 03:16:15
29
#maiya dahal1234 :
होनि अबआउदैन्न भाई गये खोलामा
2026-09-22 05:00:03
8
S H R I D I P :
merota sarhai man chhoyo yo kurale
2026-09-22 12:59:06
0
🅷🅰🆁🅺🅽🅰🆁🅰🆈🅰🅽🕉🕉 :
नाथे धन सम्पतिको लागि दाई भाइ सँग लडाई चाई गरिन्न। सारा सम्पति छोड्नु परे पनि कुनै संकोच गरिन्न।
2026-09-22 07:01:52
15
Sheela Pokharel :
right kura ho
2026-09-22 13:00:24
0
oksuraj77 :
fabricated well done
2026-09-22 14:03:19
0
anarbajracharya :
good version 😂
2026-09-21 16:25:48
0
PRINCE RANA :
हो तेसैले धन सम्पत्ति को लागी कहिले पनि घमण्ड नगर्नु होला आखिर लानु के छर म संग गाडी छ ठुलो बिल्डिङ्ग छ पैसा छ भनेर घमण्ड गर्नु भनेको छेँडिक भर को लागि मात्रै हुन
2026-09-22 02:56:47
14
Suresh Sharma :
मार्मिक
2026-09-22 13:44:22
0
geecee :
#हाम्रो नेपाली #परिवार एवम् #समाजको भित्रि वास्तविकता यस्तै छ । कोही कसैले ठूला कुरा नगरौं । मीठो खाएर बसौ अनि छुटेर हिंडेपछि एकरेकाका कुरा काटौं ।
#यो क्लिपमा त्यस्तै व्यथा, छटपटाहट तथा पीडाले भरिएको आवाज सुनिन्छ 🥲 🥲🥲🥲🥲
#सबैको जय जय होस🙏
2026-09-22 06:12:57
6
Nabaraj Karki :
भगवान्को जग्गामा मानव काे घमण्ड जय शम्भु ।
2026-09-22 02:57:31
5
Flower :
कस्तो मार्मीक कुरा गर्नु भो सर सारै मन रोयो
2026-09-22 12:23:12
3
Raju :
तिमी हिमाल भै नदिबन्दै बेगमा बग्दै आयाैं म ढुंगा बनेर तिमिलाई छेक्दै छेक्दै आए तिमीले त हाम्रो संसारै बगाएर लग्याैं अब भन भगवान तिमीलाई हामीले भन्नु केही छ !
2026-09-22 15:04:25
2
Anu 🌸 :
नाथे धन सम्पतिको लागि दाई भाइ सँग लडाई चाई गरिन्न। सारा सम्पति छोड्नु परे पनि कुनै संकोच गरिन्न।
2026-09-22 13:19:15
1
Bikana Mahato :
कुरा सहि हो मान्छे को जीवन के थाह 😳😳
2026-09-22 11:28:28
1
Ram Bhadur :
राम्रो संदेश मुलक कन्टेन बन्यो यथार्थ सबैको चेतना भया👍👍👍
2026-09-22 12:48:50
1
domprasadparajuli3 :
सही भन्नुभयो दुख न मान दैबले यस्तै गरो।
2026-09-22 11:07:54
1
लक्ष्मी बस्नेत थापा :
आँसुनै रोकिएन 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
2026-09-22 03:29:10
1
naruchhantel736 :
मेरो त मनै रोयो यो आफ्नो पन को माया
2026-09-22 07:42:27
1
jiwan :
यस्तै हो हजुर समयमा बुद्धि पुगेन अब सकिए पछि को माया के माया
2026-09-22 07:19:00
1
Lila Tamang :
खोलाको जग्गा कब्जा गरेपछि येस्तै हुन्छ।
2026-09-22 04:25:43
3
हेम गुरुङ गाउँले :
मेरो विचारमा नदीको एक किलोमिटर वरिपरि त मानिसको बस्ती बसाल्नै हुँदैन।
2026-09-22 10:07:55
4
kamala silwal :
हरे राम हरे राम बिचार दाई तपाई लाई पनी के थाह थियो र आजा यस्तो दिन आऊछ भनेर जे गर्छन भगावन ले गर्छन भयो अब नरूनू होस दाई हजूर 🥰🥰🌹🌹💐💐
2026-09-22 04:25:03
1
mohanthapa5751015 :
याे बाडीबाट सबैले शिक्षालेउ ।
2026-09-22 08:36:44
1
To see more videos from user @gokarnasitaula, please go to the Tikwm
homepage.