@dream.boy9217: थोरै होइन आफूलाई भन्दा पनि धेरै माया गर्छु तिमीलाई जीवनमा जस्तो सुकै परिस्थिति आओस् सहन्छु खटेर सामना गर्छु तर मन भए सम्म होइन सास रहे सम्म साथ दिन्छु तिमीलाई सानु।🫶❤️‍🩹🫂#fypシ゚ #dreamboy #vairalvideo #faryoupage #100kviews✔️

🫶dream boy🫶
🫶dream boy🫶
Open In TikTok:
Region: AE
Monday 21 September 2026 16:02:05 GMT
154140
8775
77
6132

Music

Download

Comments

devika.tamang98
Devika tamang@98 :
@Mom And Son🥰🙏😍😍:yo ta vanne turtle matrae ho mna aghaudae gaye paxi maya ko vikh magda pani napaudo raexa😢😢😢
2026-09-24 11:14:12
0
puskalkamala11
shreyanshu💕💕 :
pyaro manxe hjurko lagi
2026-09-23 02:54:07
0
devi.kumari51
Devi Kumari :
nice
2026-09-23 02:28:51
0
aakirti.magar487
Aakirti Magar :
❤️❤️❤️wow nice
2026-09-22 09:56:44
0
ma__nee__sha
🐒❤️🐈🫶 :
caption plz 🙏🥹
2026-09-21 18:47:51
0
minasunam1
Minasunam🌷 :
🌺🌺🌺🌺🌺🌺🌺
2026-09-26 10:58:47
0
loveyourr26
तिम्रो पर्खाइr :
कहिलेकाहीँ म तिमीसँग धेरै कुरा खोजिरहेको जस्तो देखिन्छु होला, तर साँचो कुरा के हो भने मलाई तिम्रो हरेक पलको हिसाब चाहिएको होइन। तिमी कहाँ छौ, के गर्दैछौ, कससँग छौ भनेर सोधेको पछाडि तिमीलाई बाँधेर राख्ने कुनै चाहना छैन। बस, तिमी मेरो मान्छे हौ भन्ने महसुसले कहिलेकाहीँ तिम्रो एउटा सानो खबर खोज्दोरहेछ। घण्टौँसम्म तिम्रो कुनै खबर हुँदैन, अनि तिमी अनलाइन आएको देख्दा पनि मेरो मेसेज त्यतिकै छोडिदिन्छौ भन्ने मनले हजार कुरा सोच थाल्छ। पछि मैले “किन केही खबर गरेनौ?” भनेर सोध्दा “यति धेरै नसोध”, “किन किचकिच गर्छौ?” भन्ने जवाफ आउँदा चाहिँ सबैभन्दा बढी चित्त दुख्छ। किनकि म तिमीसँग झगडा गर्न खोजिरहेको हुँदिनँ, तिमीलाई जवाफदेही बनाउन खोजिरहेको हुँदिनँ, म त केवल तिमी ठीक छौ भन्ने थाहा पाउन खोजिरहेको हुन्छु। तिमी व्यस्त हुन सक्छौ, फोन चलाउने समय नहुन सक्छ, आफ्नो काममा अल्झिएको हुन सक्छौ, त्यो म बुझ्छु। तर कहिलेकाहीँ “अहिले अलि busy छु, पछि कुरा गर्छु” भनेर लेखिदिएको एउटा वाक्यले पनि धेरै कुरा सजिलो बनाइदिन्छ। मलाई दिनभरि तिम्रो attention चाहिएको होइन, तर आफूले माया गरेको मान्छेको जीवनमा आफूलाई बिल्कुलै महत्वहीन महसुस गर्न पनि मन लाग्दैन। म तिम्रो प्रत्येक कदममा प्रश्न उठाउन चाहन्नँ, न त तिमीलाई मेरो डरअनुसार चलाउन नै खोजेको हुँ। बरु म चाहन्छु, मैले तिम्रो बारेमा सोध्दा त्यसलाई शंका होइन, माया भनेर बुझिदेऊ। किनकि एउटै मान्छेले बारम्बार “तिमीलाई के मतलब?” भन्ने व्यवहार पाउँदा बिस्तारै प्रश्न सोध्न पनि डराउन थाल्छ। अनि त्यहीँबाट सम्बन्धमा दूरी सुरु हुन्छ, मान्छे टाढा भएर होइन, आफ्नो मनको कुरा भन्न छोडेर। मलाई तिम्रो जीवनमा पहरेदार बन्नु छैन, मलाई तिम्रो जीवनमा आफ्नो मान्छे भएर बस्नु छ। तिमीले पनि कहिलेकाहीँ मेरो मनको यो सानो आवश्यकतालाई बुझिदेऊ, म तिम्रो समय खोज्न खोजेको होइन, तिम्रो जीवनमा मेरो लागि अलिकति ठाउँ अझै बाँकी छ भन्ने महसुस गर्न खोजेको मात्र हुँ। ❤️
2026-10-02 18:10:08
0
prince.sushil0
Prince Sushil :
2026-09-21 19:07:44
0
tika.limbu7986
Tika limbu :
थोरै होइन आफूलाई भन्दा पनि धेरै माया गर्छु तिमीलाई जीवनमा जस्तोसुकै परिस्थिति आओस् सहन्छु खटेर सामना गर्छु तर मन भएसम्म होइन सास रहेसम्म साथ दिन्छु तिमीलाई
2026-09-28 06:31:44
0
anu.shrestha4837
Anu Shrestha :
🫶🌿🌿🫶🫶💓🫶🫶💓🌿🌿💓💓💓🫶💓🫶
2026-09-22 23:22:50
0
bhabisaramagar4
❣️ bhabisara magar 🌌 :
yo laine Mero pyaro manxeko lagi la❤️
2026-09-28 06:44:13
0
parkirti.bk
Parkirti Bk :
❤️❤️
2026-09-22 07:45:13
0
durgakumaritamang2
@Durga kumari tamang123 :
❤️🌹
2026-09-22 07:06:35
0
abagi53
꧁Samjhana🦋 lalungba ꧂ :
wow♥️
2026-09-21 17:23:50
0
prem.mahato384
Prem Mahato :
❤️
2026-09-22 07:54:28
0
aavagiroshni
@RoSHaNi :
2026-09-27 22:04:04
0
kbl.stories
KBL Stories :
तिमी मेरो हुन चाहेनौ, तर मेरो मनले तिमीलाई रोज्न छोडेन। केही माया चाहेर होइन, भएर बस्छ। 🥺
2026-09-29 22:27:01
0
man.maya.lama03
Man Maya Lama :
2026-09-22 13:55:08
0
sitadimdongsita50
Mom And Son🥰🙏😍😍 :
yo ta vanne kura matrae ho mna aghaudae gaye paxi maya ko vikh magda pani napaudo raexa😢😢😢
2026-09-22 22:50:48
1
sashithapa31
Sashi thapa 13 :
जिबन चलानुको लागि पेट पालियो भने भैहाल्छ बाचिन तक सुखि र सान्ति संगं बस्न पाऊ दुबै जनाको मन मिलोस अरु के नै चाहिदैन
2026-09-21 21:46:50
0
guri53584
@??? :
2026-09-21 18:19:53
0
usha.thapa172
Usha Thapa :
♥️♥️♥️♥️
2026-10-15 09:53:01
0
nischalrai713
Rai kanxa ✝️ :
@अनन्या राई🥰😘
2026-10-12 22:58:37
0
maheshbista900
🥷⚔️🪖 :
@झ sanu 😘🫂
2026-09-21 23:47:30
1
bishal1600212137768
Bishal hii :
🥰🥰🥰
2026-09-21 16:14:48
0
To see more videos from user @dream.boy9217, please go to the Tikwm homepage.

Other Videos


About