@lojina limbu👸:🙏करोडौंको खुसी मिलाेस भगवान सधैं दाहिना हुन कसैको नजर नलागाेस मनले आटेकाे सबै कुरा पुगाेस हिड्दा ती पाउमा ठेस नलागाेस कसैको हात माग्दा जीवनभर साथ मिलाेस हजुरका ईस्तमित्त्र ब्रदई जाउन सत्तुर बैरि सबै 💞हजुरकाे पाउ परुन हजुरकाे घरपरिवामा सधैं भगवान् कृपा मिलाेस जीवन साेचेकाे भन्दा पनि सुन्दर अनि सुखमय बनाेस कहिल्यै दुःख कष्ट नपराेस सफलताको अनगिन्ती शुभकामना🙏❤️🌹
उहीँ म "lojinalimbu"काे तर्फबाट 🙏❤️