ab trafic hatayera cc camera bata kabahi garne banaunu parchh harek thauma camera 📷
2026-09-22 10:30:26
0
RZSmhrjn :
Vai yesto kura nagara … rule vaneko rule honi
2026-09-22 10:25:58
0
Uday Tmg :
ट्राफिक नै ठिक भएन, बिदेश मा बाटो मा कहि कतै ट्राफिक हुदैन
2026-09-22 03:20:58
32
Bikram Kc :
ट्राफिकले अति गरेको नतिजा
2026-09-22 04:06:01
29
Shrestha Ratna :
100% सही हो रियल घटना हो यो।
2026-09-21 22:50:40
129
Manoj lama :
नेपाल मा ट्राफिक खारेज गर्नु पर्छ किन कि डिजिटल को जवानामा गल्ली गाली मा ढुकेर बिल्बुक लाइसन्स जफत गर्ने र सके क्यास पैसा लिने गोजिमा हाल्ने नसके चिट काटेर तेस्को पनि २५% कमिसन खाने बाहेक अरु केही छैन र ट्राफिक को ५% जवान ले पाउने तलब भत्ताले देसै भरी cc camera जडान गर्न पुग्छ र ९५% ले देस को बिकास मा लगानी गर्न पुग्छ तेसैले यो ट्राफिक खारेज गर्नु पर्छ
2026-09-22 02:14:14
5
Diken :
traffic khareja gar [Heartwarming]
2026-09-22 03:52:00
3
👑 🅺🅸🅽🅶 ᭄ 🇳🇵 :
100% ब्यवहारमा भोगेको कुरो हो यो ।
2026-09-22 00:15:25
26
Manish bdr nagarkoti Hero..💪 :
ड्राइभर हरुको पनि यत्ती सम्म लापरबाही छ कि एकछिन भक्तपुर सानो ठिमी बोडे अनि धुलिखेल बनेपा चल्ने रुट्मा एकछिन हेर्नुपर्छ कति सम्म लापरबाही गर्छ्न कति स्पिड मा गाडी हाक्छ्न अनि मान्छे बेहोस हुने गरि हर्न बजाउने प्राय सबै सार्वजनिक यातायात मा यस्तै लापरबाही देखिन्छ ..,
2026-09-22 02:37:18
8
rameshacharya713 :
२५%दिने सरकारको नितिको गर्दा भएकोहो
2026-09-22 02:57:31
6
laxmi prasad maharjan :
traffic.lea.hani.garcha
2026-09-22 01:49:57
1
Kiran Lama :
100 % Right
2026-09-22 01:36:09
3
💎Jmba💎Brand💎 :
ट्राफिक प्रहरी खारेज हुनुपर्छ, यिनीहरूको काम जनता लुट्ने मात्र भयो
2026-09-22 03:33:05
4
🇷 🇴 🇭 🇮 🇹 💖 🇨 🇭 🇾 :
यो कुरा 100% ठिक भन्नुभयो। यस्तै गर्छन् ट्राफिकहरू। लुकेर बसिरहेको हुन्छन्। झन् त्योमाथि कमिसन छ २५%।
2026-09-22 03:20:55
4
shree _ :
sudhan gurung ko kamjori ho .monitoring nagarni vaye kina Seat ma basnu
2026-09-22 02:29:45
4
prem magar 4969 :
यो कुरो सत्य हो ट्राफिकको धेरै दादागिरी छ।
2026-09-22 02:53:35
3
Ramesh Mijar :
hoho Sahi ho hjr
2026-09-22 01:15:00
5
Mitra_Kafle :
सहि हो
2026-09-22 01:22:18
1
Bikram yekten :
100% sahi ho
2026-09-22 01:06:20
1
Lil Gotame :
नेपाल मा ट्राफिक खारेज गर्नु पर्छ किन कि डिजिटल को जवानामा गल्ली गाली मा ढुकेर बिल्बुक लाइसन्स जफत गर्ने र सके क्यास पैसा लिने गोजिमा हाल्ने नसके चिट काटेर तेस्को पनि २५% कमिसन खाने बाहेक अरु केही छैन र ट्राफिक को ५% जवान ले पाउने तलब भत्ताले देसै भरी cc camera जडान गर्न पुग्छ र ९५% ले देस को बिकास मा लगानी गर्न पुग्छ तेसैले यो ट्राफिक खारेज गर्नु पर्छ👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️
2026-09-22 06:45:33
3
Govinda rana :
यो traffic police भ्रष्टहरूले जनतालाई दिनु तनाव दिईरहेछ ,दादागिरी गर्नु पनि कति हो यिनीहरूको, 😢😢
2026-09-22 01:35:07
3
Chandra Kirati :
त्यहि भाकोले दुर्घटना बढि भाको हो यो 25% तुरुन्तै हटाईनु पर्यो सरकार
2026-09-22 06:32:03
1
Shib K Danuwar :
ट्राफिक प्रहरीको सम्पति छानबिन गर्नु पर्छ कति भ्रष्टाचार भएको छ त्यहीँबाट प्रमाणित हुन्छ
2026-09-22 04:27:38
1
Da lakpa :
यो सरकार को निती नियम ठिक भयना
2026-09-22 01:39:41
1
To see more videos from user @ak09rider, please go to the Tikwm
homepage.