@m_az25: #اليوم_الوطني_السعودي_96 #السعودية_العظمى #السعودية🇸🇦 #جدة

🇸🇦M/25أبونايف
🇸🇦M/25أبونايف
Open In TikTok:
Region: SA
Monday 21 September 2026 21:54:11 GMT
549
39
6
6

Music

Download

Comments

aryamnajd
أريام نجد🎶🌹 :
2026-09-22 03:06:33
1
rahmah5520
rahmah :
2026-09-22 00:45:32
1
acreagerealestateconsult
Abdullah Elatab :
2026-09-22 16:49:14
0
almasa.a1
🇸🇦💎𓆩𝒜𝓁𝓂𝒶𝓈𝒶𓆪💎🇸🇦 :
2026-09-21 23:50:39
1
user2057212384067
. :
💚💚💚💚💚💚🇸🇦🇸🇦🇸🇦🇸🇦
2026-09-21 23:32:15
1
azebali483
Azeb Ali483 :
🌹🌹🌹
2026-09-22 16:51:58
0
To see more videos from user @m_az25, please go to the Tikwm homepage.

Other Videos

नेपाली कांग्रेसको १५औँ महाधिवेशन वडा अधिवेशनदेखि गाउँ–नगर, क्षेत्र, जिल्ला, प्रदेश हुँदै केन्द्रीय महाधिवेशनसम्मको सम्पूर्ण लोकतान्त्रिक प्रक्रिया उत्साह, एकता र आपसी सद्भावका साथ सफलतापूर्वक सम्पन्न गरौँ। अधिवेशन केवल नेतृत्व चयन गर्ने माध्यम मात्र होइन, संगठनलाई अझ बलियो, व्यवस्थित र जनमुखी बनाउने महत्वपूर्ण अवसर पनि हो। त्यसैले सम्पूर्ण कांग्रेस नेता, कार्यकर्ता, क्रियाशील सदस्य तथा शुभेच्छुक साथीहरू एकजुट भएर आफ्नो जिम्मेवारी इमानदारीपूर्वक पूरा गरौँ। वडादेखि केन्द्रसम्म कांग्रेसको विचार, नीति र संगठनलाई अझ मजबुत बनाउँदै १५औँ महाधिवेशनलाई ऐतिहासिक, भव्य र सफल बनाउने संकल्प गरौँ। व्यक्तिगत स्वार्थ र मतभेदभन्दा माथि उठेर पार्टीको हित, संगठनको एकता र लोकतान्त्रिक मूल्य–मान्यतालाई प्राथमिकतामा राख्दै अघि बढौँ। सम्पूर्ण कांग्रेस नेता–कार्यकर्ताको सक्रिय सहभागिता, सहयोग र एकताले मात्रै १५औँ महाधिवेशन सफल हुनेछ। जय नेपाल 🇳🇵#nepalicongress #gaganthapa #jaynepal🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 #congress

About