@mariam56032: #اسوان_الاقصر_قنا_سوهاج_اسيوط_السودان #الشعب_الصيني_ماله_حل😂✌️ ❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️

مريوومه 🔐🤎
مريوومه 🔐🤎
Open In TikTok:
Region: EG
Monday 21 September 2026 23:07:05 GMT
6419
141
5
23

Music

Download

Comments

To see more videos from user @mariam56032, please go to the Tikwm homepage.

Other Videos

🚨ब्रेकिङ अपडेट: प्रधानमन्त्री बालेन्द्र शाहको कालो चस्मा अमेरिकी अखबार द न्युयोर्क टाइम्स'को मुख्य हेडलाइनमा🚨 संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने क्रममा पनि प्रधानमन्त्री बालेनले आफ्नो पहिचान बनेको कालो चस्मा नफुकालेको विषयलाई अमेरिकी चर्चित अखबार द न्युयोर्क टाइम्स ले विशेष रूपमा समेटेको छ।  परदेखि काठमाडौँको मेयर र हाल प्रधानमन्त्रीसम्मको यात्रामा उनको मुख्य पहिचान बनेको यो अन्दाजले अन्तर्राष्ट्रिय मिडियाको समेत ध्यान खिचेको छ। साथै चिकित्सकको सल्लाहअनुसार कडा उज्यालोबाट आँखाको सुरक्षाका लागि चस्मा लगाउने गरेको उनको कार्यालयको भनाइ पनि उक्त सामग्रीमा उल्लेख गरिएको छ। अन्तर्राष्ट्रिय मञ्चमा समेत नेपाली नेताको यो चर्चाले अहिले सामाजिक सञ्जालमा ठूलै तहलका मच्चाएको छ। यस विषयमा तपाईंको प्रतिक्रिया के छ? तल कमेन्ट बक्समा लेख्नुहोला! 👇  #BalenShah #TheNewYorkTimes #UNGA  #foryou   #GlobalMedia

About