अति भयो यो त मजाक होला तर मलाई त मन परेन छोरी मान्छे को शरीर कम दुख्छ ।मलाई त छुदा पनि डुख्छ आजकाल त ।कति दुखे होला माया छैन अलिकति पनि ।
2026-09-22 01:36:11
89
All in One Online Shop. :
Yesto lai chai karbahi hos.
2026-09-29 14:29:13
0
raini paru❤️🩹 :
अरुलाई हास. उठ्यो होला तर मलाई त लासटै रिस उठ्यो 😏
2026-09-28 15:34:38
6
kaushilabista546 :
म भाको भए त उठेर डबल दिन्थे होला😀😀
2026-09-24 11:10:54
31
Chhuchi 🧿💔💔 :
खुबै राम्रो काम गर्यौ 🥺दाई बुढी लाई लात हानेर तिमीलाई रमाइलो भयो होला तर उता बुढी लाई चोट्लागेर दुखेको होला 😥🥺
2026-09-22 09:46:21
125
Chiran limbu :
next part
2026-09-27 16:31:51
0
जानु रसाइली ❣️ :
खै नाम छ कि डाम छ अब हेरम न त के छ
2026-09-22 02:24:26
76
Laxmi :
मैले भए उठेर पक्लक्कै पार्दिन्थे, tiktok न siktok भनेर🤣🤣
2026-09-23 16:14:25
25
mero ghopte 🤭👽️☠️💎 :
आफ्नो प्राण भन्दा प्यारो श्रीमती जीवन साथिलाई यसरी लातिले हान्नु ठिक हुन्न है मेरो बिचारमा किनकी छोरी मान्छे हो आखिर श्रीमतिनै भए पनि छोरी मान्छेलाई सधै respect गर्नु पर्छ जाबो एउटा भिडियो भाईरल बनाउन यति सम्म चाहि नगर्नुस है
2026-09-22 17:28:03
17
@Tanshi gharti🥀🥀 :
भाईरल हुनकाे लागि मान्छे हरु।जे पनि गर्न। सक्छन् 😂😁
2026-09-22 02:47:33
25
PRIYA🛐✝️ :
घरि घरित लागि हाने जस्तोनि गर्छ फेरि🤣🤣
2026-09-22 11:47:45
9
nisha :
सल्ला ले नै टिक टक बनाको होला तर मलाई राम्रो लागेन छाती मै लात्तिले हान्दा।😳
2026-09-24 13:45:49
5
December_7🧿 :
लाति हानेकाे भन्दा नि माथि काे दाजु हासेकाे देखेर हास उठ्याे मलाई त 😂😂
2026-09-23 08:22:57
5
mr. jack :
bichara kasto besari lagecha ni vauju lai k khalko jiskai ho yo 🥺🥺
2026-09-22 04:10:34
6
muso111 :
भाईरल हुनकाे लागि मान्छे हरु।जे पनि गर्न।थाले
2026-09-22 02:11:52
7
⛔PRAKASH 💦🔇🔇🔇 :
मौका मा चौका यसलाई भन्छन्। है!👌👌👌
2026-09-22 00:52:06
8
Rekam Kc :
यो मजाकै भएपनि आफ्नो यस्तो सँगै मर्ने सँगै जिउने बाचा कसम खाएको जीवन साथी लाई यसरी लात उठाउनु चाहिँ एकदमै गलत हो। 😭
2026-09-22 10:25:43
5
Khirma Oli :
तेसरी लात्ती ले नहान्नु पार्ने
2026-09-22 01:06:46
6
keshabmanisha4 :
यो भिडियो पछि हान्ने खुट्टा टेक्न नसक्ने भाको छ रे 😂😂😂
2026-09-27 11:10:30
1
सानू 🇰🇼🥀🥀💗 :
❤️❤️❤️👍️👍️
2026-09-23 19:47:48
1
To see more videos from user @ramlalshrestha403, please go to the Tikwm
homepage.