@smilequeen503: " मान्छे न हो, सधैं सबैका लागि कहाँ जाती हुन्छ; कसैको नजरमा गुण हुन्छ, त कसैको नजरमा दोष "शुभबिहानि🌞☕️सबैमा मिठो सम्झना अनि धेरै माया हस 🙏🫶❤️
atkako vaani calxa kinahor vannust malai taimro xa Maya 🫶🫶🫶👋♥️♥️♥️😂😂😂
2026-09-22 14:39:46
0
Yubaraj Lama :
हाेर हजुर
2026-09-22 10:21:25
0
Yuba Raj Magar :
क्याप्सन मैले बुझे कसको लागि लेखेको हो भनेर ! आज gift आयो भनेर अरू लाई सानो देखाउने सम्झनु होस समय सधैं एउटै हुँदैन घमण्ड ले होइन विनम्रताले मानिस लाई ठूलो बनाउछ gift को औकात देखाउनु भन्दा आफ्नो व्यवहार को स्तर देखाउनु धेरै मूल्यवान हुन्छ gift को धम्की लगाउनेले यो बुझ्न जरुरी छ !!