@anil_2041: कर्णाली नदी चिसापानीबाट दक्षिणतर्फ लागेपछि यसरी फाटेको छ । ❤️❤️❤️ देखिएको पुल लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश जोड्ने कर्णाली नदी माथिको पुल हो, साथमा चिसापानी बजार । पर्यटकीय दृष्टिले अत्यन्तै महत्त्वपूर्ण यस स्थानामा केबलकार समेत निर्माणको अन्तिम चरणमा छ ।Susil Dhakal mama 🙏🙏