@thami_bro0: “यस्ता घटना बारम्बार दोहोरिन नदिन सम्बन्धित ट्राफिक प्रहरीमाथि कडा कारबाही हुनैपर्छ।” ट्राफिक प्रहरीकै गल्ती प्रमाणित भएमा जिम्मेवार प्रहरीलाई निलम्बन सम्मको कारबाही गर्नुपर्छ। लापरबाहीका कारण फेरि कसैको ज्यान जोखिममा नपरोस् भनेर सम्बन्धित निकायले गम्भीर भएर कदम चाल्नैपर्छ।🙏 #dawalama😭 #fyp
भोलि को दिनमा कोई कसैलाई पनि यो घटना दाेहाेरीन सकिन्छ त्यसैले यी ट्राफिकलाई हदै सम्मको कारबाही गरेर निलबन् गर्न पर्छ भोलि को दिन यस्तो घट्ना हामीलाई नि पर्न सकिन्छ सबैजना मिलेर साथ् र सहयोग गरौं
2026-09-22 04:33:24
60
Thqure.Purna :
कानुन र मान्नु पर्यो नि । जब सम्म जनताले नियम कानुन मान्दैनन् तब सम्म देश बन्दैन ।
2026-09-22 06:00:41
53
लक्ष्मण मगर🫶😘 :
rest In peace DaE
2026-09-22 11:13:07
0
MessiNiroj10 :
आबेशमा आएर जे गरे गलत गरे 🥺🥺
2026-09-22 08:36:47
16
Hency by🇳🇵 :
traffic lai xito karbahi gar
2026-09-22 07:53:32
1
babu 🌎❤️ :
मान्छेको एक गल्तीले आफ्नो ज्यान नै दाउमा राख्नुपर्ने कस्तो सरकार हो यो 😭😭😭😭😭😭😭😭😭
2026-09-22 05:54:11
7
@Ɓãɓịþæ :
hospital liyko kura suneko thiy dehant vayko hor😭
2026-09-22 09:58:05
1
𝑀𝓇 𝑱𝒊𝒗𝒂𝒏 𝑻𝒂𝒎𝒂𝒏𝒈 :
Trafficlai chai karbahi hunu nai parxa sarkar
2026-09-22 07:37:57
1
Thokar ko xoro :
🥺🥺🤧🤧🤧🥺🥺😭😭😭😭😭😭😭😭😭🥺🥺🥺🥺😔😔😔😔😔😔🥲🥲🤧🤧🤧😭😭😭😭🥺🥺
2026-09-22 11:29:33
0
पर्दा पछाडीको मान्छे :
ट्राफिक ले नियम पालन गराउने हो।
उसको डिउटी हो।आबेसमा आएर यस्तो गलत निर्णय लिनु नै सबै भन्दा ठूलो बुल हो।
2026-09-22 10:42:58
4
Budha Manu :
कठै यति राम्रो मान्छेलाई किन यस्ताे निर्णय लिन बाध्य गराएका हाेलान। दाेसिलाइ कारवाहि हाेस् हार्दिक श्रद्धाञ्जली भाइ तिम्रो आत्माले शान्ति पावस🙏😭
2026-09-22 08:19:18
3
Laxman 🫥 :
:Rest in peace daiiiiii😢😢😢😢
2026-09-22 05:33:12
1
manis :
कता कता दाइ को गल्ति छ जस्तो लाग्छ 🥺
2026-09-22 11:22:11
1
🇳🇵🇳🇵❤️❤️💖💖 :
भोलि गाडीले मान्छेलाई नै हानेर गयो भने पनि मेरो गल्ती छैन भन्यो भन्दैमा कार्वाहि नै नगर्ने हो त अब ?कानुनको नियम नै पालना नगर्ने हो त अब?
2026-09-22 09:18:22
2
Niru❣️Ain🇳🇵🇯🇵 :
Kanun k ko lagi banxa ?? Aafani jyan ko Maya na hunelai k vannu Khai rip
2026-09-22 08:46:32
1
🅱️NSheyy :
Marera k payeu ra🥺🥹
2026-09-22 09:18:46
1
💕shanti rawal 💕xettri ❣️❣️ :
यो देश मा जन्म पाऊनु हाम्रो गल्ति रैछ छि घिन लाग्छ कस्तो कानुन भएको देशमा जन्म दिएउ भग्वान
2026-09-22 05:20:37
9
Parbati Rai Bantawa :
बिचरा भाई मेरो देशको ट्राफिक प्रहरीको ज्याजतिले तिम्रो मनमा भएको आत्मा सम्मानको ठेस यो सरकारले कदाबि बुझ्दैन तर अब जनता आफै जाग्नैपर्छ भन्ने तिमिले पाठ चाई सिकाएर गयौ । हार्दिक श्रद्दाञ्जली तिम्रो आत्माले शान्ति आउने काम अब हरेक सचेत जनताले गर्नै पर्छ 😭😭
2026-09-22 05:40:24
6
Sunita@ palpali :
bichara 😭😭😭
2026-09-22 05:55:40
1
दिलु माेकतान :
बाबु तिमिले नि यति ठुलाे घमनड नगरेकाे भय हुनथियाे तिमित मरेर गयो परिवारलाई कति पिडा भयाे तिमि जिउदाे रहेर ति दाेसि हरुलाई सजाय दिलाउन परथियाे जेभयाे भयाे बाबु तिम्राे साेरगमा बासहाे😭😭😭😭😭😭😭
2026-09-22 05:48:35
1
RESHMA SYANGTAN :
बाबु तिमिले नि यति ठुलाे घमनड नगरेकाे भय हुनथियाे तिमित मरेर गयो परिवारलाई कति पिडा भयाे तिमि जिउदाे रहेर ति दाेसि हरुलाई सजाय दिलाउन परथियाे जेभयाे भयाे बाबु तिम्राे साेरगमा बासहाे😭😭😭😭😭😭😭
2026-09-22 07:15:12
3
SuSHmA_🧿><_🇳🇵🧏🏻♀ :
asti varkhar jasto lagxa traffic ko karanle garda auta daile aafno sarirma petrol khanayera aafno jhyan ghumaunu vayo he vagwan feri feri kina asto hamro dekh ma matra kin asto sarkar 🙏🏻🥹🥹🥹🥹
2026-09-22 05:46:16
3
parasa limbu🇳🇵🇮🇱💗🫶❤️ :
तिम्रो गल्ति थेन ट्राफिकले हदै गर्छ मैले भोगेको कुरा तर रिसले तिमिले ज्यान फाल्यौ त्यो गल्ति तिम्रो इमान्दार सच्चा हौ तर के गर्नु ज्यान गयो 😭😭
2026-09-22 05:55:57
2
To see more videos from user @thami_bro0, please go to the Tikwm
homepage.