@adriana_magar476: यो मेरो जिन्दगी हो,दुःख पाए रुन्छु,सुख पाए खुसी हुन्छु, म मेरो जिन्दगीको निर्णय लिने हक, अरु कसैको हातमा दिन्न, मलाई न अरु कसैको सोचाइले फरक पर्छ, न त आलोचनाले!🥹🌸💙#foryoupage #foryou #fypシ゚
मन लगाएर सबैलाई गुण गरे पनि वचन लगाउनेहरुको भने कहिल्यै कमी भएन त्यसैले होला सायद तर्क भन्दा मौनता नै उचित लाग्न थालेको छ सुनेकी छु बद्ला भन्दा परिवर्तन मूल्यवान हुन्छ..!!🥹
2026-09-22 13:45:04
3
sirjana🫶 :
जब जब खुसी हुन थाल्छु बीच मै खुसी खोसी दिने मान्छे आउँछ किन 🥹
2026-09-23 05:44:03
1
Sabu sewa🫂♥️ :
यो मेरो जिन्दगी हो। दुःख पाए रुन्छु सुख पाए खुसी हुन्छु। म मेरो जिन्दगीको निर्णय लिने हक अरु कसैको हातमा दिन्न मलाई त अरु कसैको सोचाइले फरक पर्छ न त आलोचनाले!🥹
2026-09-22 05:58:28
1
🇯🇵samjhana new id hututu🇯🇵 :
yes
2026-09-23 08:49:14
0
anju🫀🫂 :
caption 🥹😢
2026-09-22 04:56:10
0
sun bahadur gurung :
👍
2026-09-22 10:46:08
0
Sanu Sanu :
2026-09-23 14:21:40
0
𝓀𝒶𝓼𝒽𝒾𝓰𝓻𝓰❥ :
यो मेरो जिन्दगी हो एक्लै रुन्छु एक्लै हास्छु एक्लै बाच्छु एक्लै मर्छु❤️🥹🙏
2026-09-22 15:55:38
0
❤️🩹💔 :
💔😭💔😭💔😭🥺💔💔
2026-09-22 06:13:34
0
SANAY🤞 :
यो मेरो जिन्दगी हो। दुःख पाए रुन्छु सुख पाए खुसी हुन्छु। म मेरो जिन्दगीको निर्णय लिने हक अरु कसैको हातमा दिन्न मलाई त अरु कसैको सोचाइले फरक पर्छ न त आलोचनाले!🥹