@odapalika: त्रिपुरेश्वर बस आगजनीमा गम्भीर घाइते चालक लामाको मृत्यु भएको अस्पतालले जनाएको छ । #odapalika

odapalika
odapalika
Open In TikTok:
Region: NP
Tuesday 22 September 2026 05:13:52 GMT
427532
21182
790
4753

Music

Download

Comments

dhan_tamu01
dhan_tamu01 :
ट्राफिक लाई कडा भन्दा कडा कार्वाहि हुनु पर्यो अब 🙏🙏🙏
2026-09-22 06:50:30
550
simathapa532
cmathapa130 :
चाहिनेभन्दा बढी रिस र घमण्डले अरुको होइन आफ्नै विनाश गर्छ ।यो कुरा सबैले समय छँदै बुझ्न र आफुलाई संयमित राख्न जरुरी छ।
2026-09-22 07:14:30
491
kavreli.thito523
kavreli thito :
तेसैले साथिहो तातो रिस कसैले नगरौ रिसले आफ्नै खती हुन्छ
2026-09-22 07:09:32
150
mr.mrs.chamling83
Mr.&mrs.Chamling 😘 :
मलाई बोल्न दे सरकार कहाँ मर्यो
2026-09-22 07:18:37
69
anishlama58
💚anish♥️lama🌹 :
जसले गर्दा यस्तो अवस्थामा भयो उसले पनि पछुताउँछ एकदिन बर्दी भन्ने चिज सधैँ आफ्नो साथमा हुँदैन। एकदिन हामीले छोड्नै पर्छ
2026-09-22 06:32:53
64
balkrishnaranam
Bal Krishna Rana 98 :
गाडी चालक लाई यो अवस्था मा पुर्याउने कर्मचारी ट्राफिक प्रहरीले जिम्मा लिनुपर्छ
2026-09-22 06:46:52
96
kashi.jhedi
Kashi Jhedi :
खराने सरकार होसियार
2026-09-22 06:39:33
36
eventamang1999
Dear❤️🫰 :
🥺🥺🥺🥺k garnu aafno desh ko halat!! Garee khanu pani ramro Chhaina ! Rest in peace .
2026-09-22 09:12:58
0
sushilthapasushil5
sushil :
ऐसरि कति डाईभर काे जान लिनछन टाफिक ले अज
2026-09-22 07:47:12
13
ravichhetrrii
hacker420 :
यति धेरै क्रोध र आफुलाई हानि नोकसानी हुने काम गर्नु हुँदैन तर यसमा सरकारको दोस नलगाई दिनुहोस्। हरेक कुराको समाधान छ यो धर्तिमा समाधान खोज्न सकिन्थ्यो नि किन यस्तो गरेको? के पायो यस्तो गरेर परिवारलाई मात्र दुख भयो अब राजनीतिक बहस सुरु हुन्छ यसमा पनि बोलेन सरकार को दोस देखाईन्छ। 🙏🙏🫵🫵
2026-09-22 07:37:26
7
ml26h
मनु नेम्बाङ ❤️❤️🇳🇵 :
एकछिन रिस कन्ट्रोल गर्न नसक्दा जिन्दगीभरिलाई गयो।😳
2026-09-22 07:20:38
13
zubidakhan24
@zubida khan🇳🇵 :
सहनसिलताले सन्सार जितिन्छ। रिष र क्रोधले मानिस आफैलाई जलाउछ भन्ने भनाईको उधारण हो यो।[Like]
2026-09-22 07:17:45
30
reshamgurung476
रेशम गुरुङ :
ट्राफिक नियम पालना गर्नु सबैको कर्तव्य हो। यदि आफू माथी यदि ज्यादती भएको नै थियो भने पनि त सम्बन्धित ठाउँमा जाने धेरै अप्सन हरु छन्। के मृत्यु नै त्यसको समाधान थियो होला र।
2026-09-22 06:57:04
24
royel.englain16
royal :
अर्काको लाइसेन्स चोरेर यस्तो हर्कत कसैले नगर्नुहोस् अरुको सम्पत्तिको को दुरुपयोग गर्दा आफ्नै ज्यान जोखिममा
2026-09-22 06:51:01
17
chij.maya.bishwok
Chij Maya Bishwokarma :
omg sad 😭
2026-09-22 09:00:32
0
jamyang.sherpa5
Jamyang Sherpa :
nonono god you
2026-09-22 07:43:53
0
ranjitgrg7
𝐑𝐚𝐧𝐣𝐢𝐭 𝐆𝐮𝐫𝐮𝐧𝐠 :
रिसले आफैंलाई खान्छ धैरै आवेशमा आउनु पनि हुन्न rip
2026-09-22 07:22:26
13
tanjav90
— :
Nepal government k herera basiraxu a
2026-09-22 07:48:18
1
nishan.tamang907
Nishan Tamang :
तातो रिस उठाउने लाई कारबाही होस
2026-09-22 07:29:06
13
nujra15
🇳🇵🍻🌾🖋️⚽️⛱️🇳🇵 :
त्यो ट्राफिक लाई कडा भन्दा कडा कार्बाइ हुनुपर्छ।
2026-09-22 08:04:19
8
manzooghatani
✝️Man_zoo Ghatani”🌿🌿🌿 :
धेरै तातो रीसले जिन्दगी बर्बाद भयो भाइको 😭😭
2026-09-22 07:13:34
11
hareramaharekrishna356
Samjhana356 :
तातो रिसले
2026-09-22 07:01:27
6
prasani36
माया गुरुङ्ग🇳🇵🦚🇬🇧 :
आखीर कैले सम्म हो यस्तो दर्दनाक दृश्यहरू देख्नुपर्ने [Teary eyed]
2026-09-22 07:33:34
8
tapaiko.saathi
आत्मिय सारथी :
त्यो आगो लगाउने ट्राफिकलाई कार्वाही गर्नु पर्यो, यसरी अरुलाइ मार्न पाइदैन।
2026-09-22 07:20:26
10
dolly_sherpa_
NUMA🗨 :
यसको जिम्मेवारी अहिलेको नामर्द सरकार के.पी.ओली सेर बहादुर देउपाले लिनुपर्छ।
2026-09-22 06:47:30
14
To see more videos from user @odapalika, please go to the Tikwm homepage.

Other Videos


About