@educateworld4: Exclusive! त्रिपुरेश्वरमा गाडीमा आगो लगाएका अर्जुनका दुई जना श्रिमति, दुवै जना न्याय माग्दै किर्तिपुर वर्न अस्पतालमा ! दुई श्रीमती, एक छोरा अनि अधुरै रह्यो २२ वर्षे अर्जुनको जीवन! त्रिपुरेश्वर बसभित्र आ’त्मदाहपछि ज्यान गयो, न्यायको खोजीमा अस्पतालअगाडि परिवारको रुवाबासी! काठमाडौं । सोमबार त्रिपुरेश्वरमा रिद्धिसिद्धि यातायातको बसभित्र आत्मदाह गरेका युवक मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ का करिब २२ वर्षीय अर्जुन दोङ रहेको खुलेको छ। यसअघि प्रहरीले उनको पहिचान दावा लामा भनेर सार्वजनिक गरेको थियो।बसभित्र आ’गलागी भएपछि गम्भीर घा’इते भएका दोङको उपचारका क्रममा सोमबार राति कीर्तिपुरस्थित बर्न अस्पतालमा मृ’त्यु भएको प्रहरीले जनाएको छ। आ’गलागीबाट उनको शरीर ९० प्रतिशतभन्दा बढी जलेको बताइएको छ।अर्जुनको मृ’त्युको खबर पाएपछि उनका परिवारका सदस्यहरू मकवानपुरबाट काठमाडौं आएका छन्। उनका बाबुको यसअघि नै मृ’त्यु भइसकेको र उनी सात दाजुभाइमध्ये कान्छा रहेको परिवारले जनाएको छ। उनका दुई श्रीमती र एक छोरा रहेको पनि बताइएको छ। हाल अर्जुनका श्रीमती, छोरा, आफन्त तथा अन्य परिवारका सदस्यहरू कीर्तिपुरस्थित बर्न अस्पतालमा छन्। अस्पताल परिसरमा अर्जुनको न्याय माग्दै परिवार, आफन्त तथा यातायात व्यवसायीहरूले प्रदर्शनसमेत गरेका छन्।परिवारले अर्जुनको मृ’त्युको घ’टनाबारे निष्पक्ष छानबिन गरी वास्तविकता सार्वजनिक गर्न माग गरेको छ। उनीहरूले अर्जुनलाई मर्न बाध्य पारिएको हुन सक्ने भन्दै घ’टनाको सत्यतथ्य अनुसन्धान गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्।सोमबार मुलपानीबाट थानकोटतर्फ जाँदै गरेको बा ५ ख ४२७४ नम्बरको रिद्धिसिद्धि यातायातको बसमा त्रिपुरेश्वरमा आगलागी भएको थियो। आगलागीपछि दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।अर्जुनको शव भने हालसम्म परिवारले बुझेको छैन। परिवार तथा आफन्तले घटनाको निष्पक्ष छानबिन र न्यायको माग गर्दै अस्पताल परिसरमा प्रदर्शन जारी राखेका छन्। #media #news #viral #fire #trending

Medico❣️AnishA❣️Cngh 🏥🩺💊💉
Medico❣️AnishA❣️Cngh 🏥🩺💊💉
Open In TikTok:
Region: NP
Tuesday 22 September 2026 07:35:05 GMT
248317
10371
175
1511

Music

Download

Comments

0001melushrestha
Melu Shrestha :
Timi 3jana nai sarkar ko niyem biparit raixa traffic ko kehi galti xaina 😳
2026-09-22 09:38:36
57
07ramanarai
🎀 :
Traffic police le jalayer mareko jasto po kura garxan ta🙄
2026-09-22 10:44:03
5
janukatamang698
janukatamang698 :
Jy balen ❤️🙏👍👌❤️💋❤️Jy Nepal ❤️🙏👍👌❤️💋❤️
2026-09-22 17:02:10
0
sushmita..1
Sushmita Kunwar Kshetri :
2 ota budi po ho vako 😭
2026-09-22 09:00:56
32
user75229351279960
हासो लुटिएको मान्छे हु म :
बिचरा अनेर्थ नसोच्नु होला दुई ओटा श्रीमती भय पनि उहा हरु लाइ न्याय दिनु पर्छ
2026-09-22 09:15:44
41
bhaktabahadurgu54
Bhakta Gurung :
hoho vary righ ok
2026-09-22 14:14:56
0
sirjumdr
ms- Mdr :
पहिला नियमको पालाना गरौ अनि सरकार लाई दोष दिनु नियमको पलना गर्न नसक्नु हामि जनताको गल्ति हो । राम्रो नेपाल मात्रै खोजेर हुदैन जनता पनि अनुशासन मा बस्नु पर्यो ।
2026-09-22 10:45:32
6
smritigolesay
Smriti Tamang :
be strong xori😭😭
2026-09-22 14:57:54
0
kamlag497
KAMLA G🙏 :
Galti garnu bhayen kasaile pani
2026-09-22 09:16:01
8
hututu476
Anji 🇯🇵 🇯🇵 🇯🇵 :
Katy Ramri
2026-09-22 13:01:38
0
sapanaofficial8
👰महारानी 👰(L)🧿🌿 :
be strong sis😭😘
2026-09-22 15:56:06
0
ghisingnee751
priya tmg🧿🧿 :
mask chai kina lagaunu vko hola 😳
2026-09-22 10:15:59
1
ranjanakhadka21
Ranjana Khadka :
niymko palna garnu paroni
2026-09-22 10:13:44
9
salinathapa399
SaleenaThapa 😊😊🧡🇳🇵 :
बिचरा जेठि बुढीलाई झन् कति पिडा हो जिउँदो हुदा पनि मरेपछि पनि
2026-09-22 15:43:36
2
tamugurung76
grg :
बहिनी, ती अपराधीहरूलाई छोड्नु हुन्न है। अनि त्यसका ठूलो हाकिम, सरकारलाई पनि छोड्नु हुन्न। बाले सरकारलाई पनि राजीनामा दिन लगाउनु पर्छ। तपाईंको साथमा हामी छौं।
2026-09-22 09:31:35
3
lunggilover
Chora ko Piyari Mummy 🥰🙏🏻 :
Niyam ma 2 ota Budi Behe Garna pauxa???😳😳😳😳😳
2026-09-22 09:55:10
6
lama_jeevan2
@#Mongolian_Heart Jvn Lama#💞 :
सत्यतथ्य के हो ट्राफिकलाई मात्र दोष दिनु मिल्दैन मृत आत्माको चिरशान्ति कामना छ
2026-09-22 10:19:07
2
rani0724
DS :
Dhairya sayam santa hunu ni parcha. Discussion huda mornu ta bha a na. Samanya ko samadhan mirtu rojnu hoina
2026-09-22 09:51:23
0
bishnuale829
Bishnu ale :
Buda ko laisen thiyo ke nai tyo pani sodhnu na
2026-09-22 10:08:11
2
tamang.ni.nani7
छेसाङ लामा♥️🙏 :
😭😭😭
2026-09-22 10:23:41
1
pramilajargamagar275
Ms. Pramila🇳🇵👩‍⚕️💊💉 :
dui oti po ho
2026-09-22 09:52:38
1
basantathapamag54
basantathapamag54 :
सरकार उष छ पुलिस ट्राफिक सबै काे
2026-09-22 09:50:00
1
no476447
श्रम संस्कृति प्रवास कुवेत wc :
💯💯
2026-09-22 10:05:02
1
sonudangol2
Sonu Dangol :
मान्छे बिटिसक्यो 😳छेटिपुर्ति चाईयो रे 😳😳😳😳 के भको यो ………….भगवान 🥺
2026-09-22 16:29:28
0
himamagar6095
Maya Magar :
😭😭😭😭😭😭😭
2026-09-22 16:11:47
0
To see more videos from user @educateworld4, please go to the Tikwm homepage.

Other Videos


About