@lokantarnews: त्रिपुरेश्वर घटनाबारे रास्वपा सचेतकले भनिन्– चालकलाई मात्र दोषी नदेखाऔं, ट्राफिक प्रहरीको कार्यशैली सुधारौं

Lokantarnews
Lokantarnews
Open In TikTok:
Region: NP
Tuesday 22 September 2026 07:58:15 GMT
67602
6042
207
130

Music

Download

Comments

sandipprasadgupta0
sandip Prasad Gupta :
Nepal traffic police gunda ho
2026-09-22 08:25:17
19
diya.g.m
Diya G.m :
traffic police gunda ho
2026-09-22 08:34:37
30
sagarbhandari850
Sagar bhandari :
माननीयज्यू, भाषणमा कानुनको पाठ पढाएर मात्र हुँदैन, कानुन सबैका लागि एउटै हो भन्ने कुरा पनि बुझ्नुपर्छ। काठमाडौंमै ट्राफिक प्रहरीलाई गालामा हानेर, हेलमेटले कुटेर नाक फुटाउँदा चाहिँ आँखामा पट्टी बाँध्ने अनि ड्राइभरले बसमा आगो लगाउँदा पनि दोष प्रहरीकै टाउकोमा थोपर्ने? ट्राफिक प्रहरीहरू दिनरात सडकमा उभिएर गाली, धम्की र कुटाइ सहँदै काम गरिरहेका छन्। उनीहरूको पीडा पनि कहिलेकाहीँ संसदको माइक्रोफोनबाट बाहिर निस्केर हेर्नुस्। वाइवाई–चाउचाउमा खुर्सानी धेरै हाल्दैमा भाषण तिखो हुँदैन, तथ्य र कानुन बुझेर बोले मात्र जिम्मेवार हुन्छ। कानुन कमजोर बनाएर जनता सुध्रिँदैनन्। पहिला कानुन मान्ने संस्कार बसालौँ, अनि प्रहरीलाई मात्रै दोष दिने राजनीति गरौँला।
2026-09-22 09:16:37
13
kumartamang8425
Kumar Tamang :
very good sister
2026-09-22 12:46:51
0
kumar.subash45
Kumar subash :
justice for dawa lama 😢😢😢😢
2026-09-22 10:16:40
1
pramanandchy97
Pramanand.tharu❤️🤭 :
bad traffic
2026-09-22 12:37:05
0
ayushdhami11
Ayush Dhami💞 :
चालकको बोल्ने शैलि एकदमै रामो् छ दुइमतै छैन
2026-09-22 09:16:26
16
samthapamagar7
💫Sam Thapa Mgr💫 :
२५% खारेज हुनुपर्छ सबै ठीक हुन्छ
2026-09-22 11:29:31
2
mukeshkc258
Muksh kc :
यो। जिम्मा। पुलिस। ट्राफिक। ले। लिनु। पछ
2026-09-22 08:33:46
7
user370529801zinzax
❤️❤️🇳🇵🇦🇪🇦🇪🇳🇵💓💓 :
100% सहि कुरा हो😂 सब भन्दा पहिला यो 25% कमिसन खारेज गर्नु पर्छ
2026-09-22 11:53:25
1
sagarkoirala395
sagarkoirala395 :
100% हाे ट्र्फिक हरू काे बाेल्ले शैली छैन
2026-09-22 10:15:39
5
narendrasinghboha7
Narendra Singh Bohara :
अब ट्राफिक पुलिसलाई मात्र दोष दिने होला होइन ? जल्न जलाउन सिकाउने तिमीहरू तिमीहरूको सत्ताले लिनु पर्दैन??
2026-09-22 10:30:50
3
raghunaththapa
Raghunath Thapa :
मलाई त एउटा फित्ता लगाएको ट्राफिक कुरा चाहिँ हाकिमको जस्तो गर्छ
2026-09-22 09:09:26
0
ganeshtamang366
@tamang.gansha13 :
सहि कुरा उठाउनु भो
2026-09-22 08:35:59
3
hasta.magar784
Hasta magar :
sahi kuro
2026-09-22 08:37:38
0
manoj.shrestha883
Manoj Shrestha :
दिदीले भनेको कुरा पनि सही हो। किनकि सधैँ चालकको मात्रै गल्ती हुँदैन। त्यसैले हाम्रो ट्राफिक सरहरूबाट नि गल्ती हुन्छ। त्यसैले यो कुरा ध्यान दिनु पर्छ।❤️❤️❤️❤️❤️❤️❤️
2026-09-22 10:09:13
3
bholaghatani_55
Bhola_55 :
ट्राफिक प्रहरी ले धेरै ज्यादती गर्छ अब होशियार नहुने हो भने अब राम्रो हुदैन
2026-09-22 11:33:54
1
c.khadka95
mr.ck :
चालक ले ट्राफिक नियम उल्लंघन नगर्यो भने रोड मा ट्राफिक प्रहरी को आवस्यक छैन माननीय ज्यु
2026-09-22 09:48:53
1
buddhi.rayachhetr
Buddhi Rayachhetri :
नेपाल ट्राफिकहरुले ड्राइभरलाई यति हेप्छ कि यति हेप्छ कि छ
2026-09-22 09:04:28
1
ridima.karki62
रेबीका सुनदास :
commission hataunu paro
2026-09-22 08:22:53
1
jwalapokhrel6
Jwala pokhrel :
सहि हाे
2026-09-22 12:52:57
0
rai.bhim5
Rai Bhim 🇯🇵 :
25% कमिशन हटाए पछि आफै ठिक हुन्छ।
2026-09-22 12:57:45
0
rajutamang336
Raju Tamang :
mahina wari magira ko xa dasai lagi sakyo trafik sir haru lai
2026-09-22 12:48:05
0
harkachamlingrai100
💘Harka💔Chamling💖Rai💘100 :
ट्राफिक नियम खारिज गर्नु पर्छ नेपाल म सब घुस लिने बनी परेको छ हामी गाडी कसै लाई दिस्तोप नहुने गरि रोकिरको बेला तेहि अरा फाइन कट्नु खोज छ हजुर यो हाम्रो देश म ड्राइभर गरेरा खानु लाई धेरै गरो छ हामिलाइ
2026-09-22 12:46:21
0
atmonktm1ishworkoirala
@atm on KTM 2 :
25% banda garau
2026-09-22 12:50:08
0
To see more videos from user @lokantarnews, please go to the Tikwm homepage.

Other Videos


About