आकाश नै चाहिँदैन मलाई केवल धर्ती भए पुग्छ कोसैको सहानु भूति चाहिँदैन मलाई केवल हजुरको यस्तै यस्तै मनै लोभ्याउने भिडियो हेर्न पाए पुग्छ उत्कृष्ट उज्यालो मुहार जति नै तारिफ गरे पनि कमै हुन्छ मनमा खुशी ओठमा हाँसो छाइरहोस कोही कसैको मायाको कमी नहोस हर घडी हरपल शुभरहोस अनमोल प्रस्तुति हर कोहीको मनमुटुमा बसोस धेरै धेरै सम्झना अनि न्यानो मायाको साथै भिडियो आँखामा बसाएर हेरि रहनु मन लाग्छ अति सुन्दर प्रस्तुतिले गर्दा क्षेणिक सुख पाए दुःख बिर्सिए जब सुन्दर भिडियो हेर्न पाय सफलताको अनगिन्ती शुभकामना समय मिल्यो भने मेरो प्रोफाईल तिरपनी एक नज़र लगाउनु भन्दै बिदा चाहन्छु हजुर को जीवन यात्रा सदा सुखमय रहोस् यही प्रार्थना गर्दछु
2026-09-28 22:57:31
1
ayanjawad :
🥰🥰🥰nice
2026-09-28 18:13:34
1
ꠡꠣꠝꠤꠝ :
2026-10-03 22:37:03
0
LAXMAN👀 :
❤️❤️❤️
2026-09-29 06:17:34
1
Shadat Alam :
🥰🥰🥰
2026-09-30 02:41:25
1
Homaion :
🥰🥰🥰🥰
2026-09-28 22:03:20
1
To see more videos from user @v.dance.studio7, please go to the Tikwm
homepage.