@thamansinggurung: ⚽🏆 ४०औँ युनाइटेड गोल्ड कप २०८३ 🏆⚽ हुप्सेकोट गाउँपालिका वडा नं. ३, गिरुवारीमा हालै सम्पन्न ४०औँ युनाइटेड गोल्ड कप २०८३ को आज भएको फाइनल खेलमा अट्ठाइस बिगा र हसौरा बीच निकै रोमाञ्चक प्रतिस्पर्धा भयो। 🎉 अन्ततः अट्ठाइस बिगाले १–० को जित निकाल्दै उपाधि हात पार्न सफल भयो। 🏆⚽ 40thUnitedGoldCup #Hupsekot #Giruwari #Football #FinalMatch #nawalpur