@samriddhanepalfoundation: 🚨😂 SUCHANA! SUCHANA! SUCHANA! 😂🚨 “पढ्न आएको हो कि Garba गर्न?” 📚➡️💃 “Garba गर्न आएको… पढाइ त भोलिदेखि!” 🤣🔥 Dandiya हातमा 🪄, Music कानमा 🎶, Dance को जोशमा ❤️🔥… अब बस्ने option नै छैन! 😂💃🕺 🔥 Garba गरौँ, Dandiya खेलौँ, Full Masti गरौँ! किनकि यो रातमा steps बिग्रिए पनि vibe बिग्रिनु हुँदैन! 🤣🔥 👉 Tag your dance partner & GET READY! 😎💥 #foryourpage #garbanights #viral_video #FullMasti #fyp