@lamakumari32: समय सधै एउटै हुदैन हिजो आजको पिडा भोलिको कथा बन्न सक्छ।समयले कहिले हसाउछ कहिले रुवाउछ।रुवाउनेभान्द रमाउनेहरु धेरै भेटिन्छ।मनको पिडा कहाँ व्यक्त गर्न सक्छ र अँखा हासिरहे पनि मनभित्रको पिडा हुन्छ।आसुले बगिरहेको हुन्छ।बोल्न खोज्दा बोलिनै हराउँछ #🇳🇵nepalitiktok🇳🇵😍😍😍 #fouryoupage #foryou #lokdohori_song_tiktoknepal🇳🇵 #japan 🇯🇵❤️❤️❤️