नसोध मेरो चित्त किन दुख्यो भनेर,
मुस्कुराउँदै छु भन्दैमा खुसी छु नसम्झ… 🥀
केही पीडा शब्दमा बयान हुँदैनन्,
केही आँसु आँखाबाट झर्दैनन्।
मनभित्र हजारौँ चोट बोकेर पनि
मान्छे बाहिरबाट हाँसिरहेको हुन्छ… 💔
तिमीले त मेरो मौनता मात्रै देख्यौ,
तर त्यो मौनताभित्र लुकेको पीडा देखेनौ।
सायद माया धेरै गरेँ तिमीलाई,
त्यसैले आफ्नै मन दुख्दा पनि
तिम्रो मन दुखाउन सकिनँ…!! 🥺❤️🩹
2026-10-13 15:50:42
1
To see more videos from user @mrfungrudada, please go to the Tikwm
homepage.