अझै पनि हाम्रो देशको मान्छेहरूको सोच परिवर्तन भएको छैन पाकिस्तान नेपाल देशलाई कहिले पनि दोष दिने होइन। मान्छेको हरेक सोच र व्यवहारमा भर पर्छ। सबै मान्छे एउटै हुँदैनन् हाम्रो पनि नेपालमा सबै मान्छे एउटै छैनन् र पाकिस्तानमा पनि सबै मान्छे एउटै हुँदैनन् त्यो एउटा व्यक्तिको व्यवहारमा भर पर्ने कुरा हो। सबै कुरामा विश्वास र भर हुनुपर्छ। पहिला उसलाई विश्वास दिलायो त्यसैले त ऊ भरपर्यो। पछि गएर विश्वास टुटाउँछ भनेर कसलाई के थाहा हुन्छ त्यो एउटा व्यक्तिले दिएको त्यो एउटा व्यक्तिले दिएको दुःख अनि पीडा हो। कुनै देशले दिएको पीडा होइन। त्यसैले यो देशको मान्छेले यस्तो गर्यो त्यो देशको मान्छेले यस्तो गर्यो भन्नु गलत हो। टिकटकमा लाइक भ्युज पाउनको लागि। अरुको भिडियो पोस्ट गर्नुको सट्टा सहयोग अनि उद्धार गर्नुपर्छ। साथीहरू 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
2026-09-22 19:46:38
31
PRINCE 🇳🇵🇸🇦 🇲🇺 :
जे जस्तो भए पनि हाम्रो नेपाली चेली हो यार किन यति धेरै घिरना गर्नु साथी भाइ हो 🙏🙏🙏🙏
2026-09-23 03:12:54
21
Hameed Ullah :
this's Ai video, never blame any country or share fake news
2026-09-23 03:53:02
3
wan :
it's just a content for video to viral
2026-09-23 01:50:13
5
lonly :
good yar your future and your choice
2026-09-22 19:22:30
0
suraj lama :
सबको आफ्नो आफ्नो भाग्य हो। सक्छ साथ दिनु नत्र नराम्रो कमेन्ट नगर्नु ।
2026-09-23 05:47:21
1
Himal Raj Chhetry(Cment killer :
जीवन लामो छ विचार सामाजिक व्यबहारिक हुनुपर्छ हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने बानी छोडौं है
2026-09-23 04:46:50
5
Phatte Ryan shrestha :
sakhxa vane sister come back to Nepal 🇳🇵
2026-09-22 19:22:45
2
Saud-G :
फर्काम सक्ने भए yll गल्ती सबै बाट हुन्छ।। 🥲🥲🥲
2026-09-23 05:00:35
3
Bini for ??? :
yo relly hoena xi
2026-09-23 05:03:53
0
Gyanu katuwal chhetri :
pls come back to Nepal 🥰🥰❤️❤️
2026-09-22 19:36:22
0
Suman🫶 :
j jasto vayani hamro nai cheli beti Hun . aaunush aafano Des Nepal ajhai kehi bigreko xin.
2026-09-22 19:56:35
5
🔥No Name 25/10/🔥 :
त्यही भएर भनिन्छ नि चेलीबेटीलाई दुई चार दिनको मायाले कहिलेकाहीँ आफ्नो सर्वस्व नै डुबाउन सक्छ। आफ्नो ठाउँ आफ्नो देश भनेको आखिर देशै हो अर्काको देशमा गएर जीवन बिताउन त्यति सजिलो हुँदैन।
र जहाँसम्म नेपालमा श्रीमान् श्रीमतीबीच यति ठूलो दुःख र पीडा भएको कुरा छ मैले अहिलेसम्म यस्तो धेरै देखेको छैन। नेपालमा धेरै दम्पती दुःख सुखमा एकअर्काको साथ दिँदै मिलेर बसेका छन्।
तर अहिले यो चेलीको अवस्था हेर्दा मन नै भारी हुन्छ। उहाँका लागि यो अवस्था साँच्चिकै मर्नु र बाँच्नुको दोसाँधजस्तो बनेको छ। यदि यो समाचार सत्य हो भने सम्बन्धित निकायले तत्काल सत्यतथ्य छानबिन गरी उहाँलाई सुरक्षित रूपमा उद्धार गरियोस्। एउटी चेलीको जीवन र सुरक्षाभन्दा ठूलो कुरा अरू केही हुन सक्दैन। 🙏
2026-09-23 02:28:24
1
Rider..suresh_0238 :
good 100%
2026-09-22 19:58:56
1
गाँ=उँ=ले VLog :
जे भए पनि हाम्रै नेपाली चेली बेटि हुन साथी तेति सारो भन्नू हुदैन सान्तोना दिनु पर्छ
2026-09-23 05:29:59
1
R,, s,,khali :
के देखेर गयको हो र। त्यहि हेरेर मन बुझाउने हो👍👍
2026-09-23 01:27:09
0
Rabina shrestha ❤️🩹✝️ :
Ai ho ke k ho?????
2026-09-22 20:09:04
0
MR.LIMBU :
व्यापार बिजनेस तिर लाक्नु राम्रो कुरा। हो
2026-09-23 00:42:58
2
❣️❣️❣️❣️🛐🛐 :
divorce garera nepal as aunnu sister [Crying][Crying]
2026-09-22 19:44:37
1
🇳🇵GOVIND GIRI🇳🇵🇳🇵 :
यी पनि यक नेपाल कि चेलि हुन्?
माया मा कुनै धर्म र जात हेरिदैन महोदय🙏
तपाईलाई अहिले मख्ख हुनुहुन्छ ।के थाहा भोलिको दिनमा यो भन्दा बेसि पीडा भोग्नुपर्छ कि😭🙏
2026-09-23 01:08:29
2
Rayee Sima♥️S :
sis come back Nepal 🇳🇵 😭🙏
2026-09-22 20:14:55
1
Jay prakash Yadav :
must go to embassy
2026-09-22 20:22:39
0
alone :
कस्तो कस्तो सोच होला है मान्छे हरु मा पनि कति भन्न सकेको होला के नराम्रो काम गरेको छ र यस्मा काम भन्ने कुरो गर्नै पर्छ चाहे नेपाल होस या जाह सुकै होस के नेपाल मा चाइ छैन यस्तो काम गर्ने मान्छे हरु हाम्रै नेपाल मा पनि त धेरै छन नि सडक पेटी मा हरेक गल्ली गल्ली मा बसेर नाङ्लो र डोको म सामान राखेर बेपार बिज्नेस गर्नी हरु कि देखेका छैनौ यो भिदियो मा नाना थरी लेखेर भैरल गरौनी महासय हरु ले
2026-09-23 01:37:14
2
jogan bhujel :
खुशीकै लागि त हामी भौतारिरहेका हुन्छौ न परिवार न छिमेक न देश कुनै प्रवाह गर्दैनौ कुन परिस्थिती आइलाग्छ थाहै हुदैन। अहिले उनको बिगतलाई लिएर दोष थुपार्नु भन्दा अब उनको आउने दिनहरुको बारे महत्व दिनु उचित होला मानबियता होला। सम्बन्धित निकायको ध्यान जाओस ।
2026-09-23 04:04:23
1
To see more videos from user @choice7920, please go to the Tikwm
homepage.