@aksharmasi: ​मैना र सुगाको कथा । एकदिन मैनाले सुगालाई सोधी, "मलाई एक्लै छोडेर कतै उडेर त जाँदैनौ नि?" सुगाले मुस्कुराउँदै भन्यो! "उडिहालेँ भने समात्नु नि है।" मैनाले उदास हुँदै भनी! "म त कहाँ समात्न सक्छु र!" यो सुनेर सुगाको आँखा रसायो... उसले आफ्नै पखेटाहरू चुँडायो र भन्यो! "ल, अब म कहिल्यै उड्न सक्दिनँ, अब हामी सधैं सँगै हुनेछौं।" ❤️ ​ केही समयपछि जङ्गलमा भयंकर हुरीबतास आयो... 🌪️ सुगाले आत्तिँदै भन्यो, "तिमी उडेर आफ्नो ज्यान जोगाऊ, म त उड्न सक्दिनँ।" मैनाले एकपटक पनि सोचिन, मात्र यति भनी "आफ्नो ख्याल राख्नु है..." र, ऊ सुगालाई त्यो हुरीमा एक्लै छोडेर उडी। 💔 जब हुरी शान्त भयो, मैना फर्केर आउँदा सुगा मरिसकेको थियो। तर छेउको हाँगामा एउटा अन्तिम सन्देश लेखिएको थियो... "काश! तिमीले एकपटक मात्र भनेकी भए 'म तिमीलाई एक्लै छोडेर जान सक्दिनँ'... सायद म त्यो हुरीको डरले होइन, तिम्रो मायाको आशले बाँच्ने थिएँ होला!" 🥺 ​ ​"जसले तिम्रो खुसीको लागि आफ्नो पखेटा चुँडाउन सक्छ, उसलाई कहिल्यै एक्लै नछोड्नु... किनकि ऊ परिस्थितिले होइन, तिम्रो बेवास्ताले मर्नेछ।" 🥀 #fyp #foryou #sadstory #viral #trending

✍️अक्षरमसी | Ink of Words📜
✍️अक्षरमसी | Ink of Words📜
Open In TikTok:
Region: NP
Tuesday 22 September 2026 17:30:19 GMT
120604
4893
91
2168

Music

Download

Comments

dear.loves143
🇳🇵Unlucky Boy🇶🇦 :
yaha ramro paunu parx jasto sukai loyal kin na hos chhoder hin dinx
2026-09-23 18:22:51
0
dabora.nepali
Dabora Nepali :
heart touching jasko lagi sarbaso sumpeko hunxa usails khot dekhayera xodera janxan jiudo las vayera bachiraxu 😭💔😭😭😭😭
2026-09-23 16:50:27
0
gakul.magar4
Gakul Magar :
heartuching, mineblowing🥰🥰🥰
2026-09-23 09:37:35
1
irg31
निहारिका 🌌✨🌙 :
"जसले तिम्रो खुसीको लागि आफ्नो पखेटा चुँडाउन सक्छ, उसलाई कहिल्यै एक्लै नछोड्नु...🥹🥹
2026-09-23 08:19:20
17
shreedevi777
Shreedevi Sharma :
मन रुवाउनि लेखन
2026-09-23 09:51:03
2
gotohell261
Jinash Shahi :
.............[Exclaim heart]
2026-09-23 02:58:52
0
sabitapathak_32
पुजा सामाग्री सबु शर्मा 😀 :
यहि हो दुनियाँ को रित नै जस्तो सुकै सम्बन्ध मा पनि स्वार्थ लुकेको नै हुन्छ
2026-09-23 13:38:00
3
ritakarki_3
Rita karki :
जसले तिम्रो खुशी को लागि आफूले आफैलाई भुल्न सक्छ तो मान्छे लाई कहिले पनि नभुल्नु है 🙏🙏🙏
2026-09-23 10:09:08
4
ranjanapokhrel
@RA-न्जना❣️😍😊 :
जसलाई धेरै माया गरिन्छ उसले नै मन दुखाउदो रैछ😘😘😥😥
2026-09-23 13:24:43
1
sabita.dahal477
Sabita dahal :
ककसकाे जिबनमा मेलखायाे कमेन्ट गर्नु होला 😭😭
2026-09-23 10:37:51
2
jamuna.kc37
🎶जमुना गौतम 🎼🎶 :
जसलाई धेरै माया गरिन्छ उसले नै मन दुखाउदो रैछ्😢😢😢
2026-09-23 10:15:35
2
samnewaa
Samjhana Newa :
Kasto bidambana aakhir nachahada nachahadai pani choder janxan sadhai ko lagi 😭
2026-09-23 05:00:12
1
ajaykarki533
अजय कार्की 🇳🇵🇭🇷 🇪🇺 :
जस्ले तिम्रो लागि दुनिया बिर्सिए को हुन्छनी तब तिमिले पनि छोडिगएको दिन यस्तै हुन्छ यहिनै साचो माया हो बेलै मा कदर गर्न सिक्नुहै !!!! मैले त यस्तै बुजे है यो पोस्ट बाट ####
2026-09-23 10:18:32
1
tamang.lomas
"he is lomash"👋 :
heart toching💔💔💔
2026-09-23 16:14:55
0
kalawati.devkota
Kalawati Devkota :
सबैसबै ले कहाँ मनको भावना बुझ्छन् 🥺 सबै सबै ले कहाँ पवित्र माया चोखो माया को कदर गर्छन् र 🥺🥺🥺
2026-09-23 07:52:27
1
samikathokartamang
Samika Tamang :
2026-09-23 00:11:04
1
renukakhanal07
Renuka khanal29 :
सारासं : सबैभन्दा पैला आफुले आफैंलाई साथ दिन र सबैभन्दा धेरै माया आफुलाइ गर्न सिक्नु,कसैप्रती पनि यतिधेरै आशक्ती र समर्पित नहुनु कि भोलि कसैको अभाव र इग्नोरमा यति सुन्दर जिन्दगी आफुले चाहेजसरी बाच्न र बिताउन पनि नपाइयोस् ।❤️
2026-09-23 16:31:29
0
143amen2
BAKWASS🤫⏳️ :
sansarrrrrrr....
2026-09-23 16:19:18
0
babita22225
Babita :
man choyo😭
2026-09-23 14:31:16
0
lalitabk60
Lalita bk60 :
कस्तो पढ्दा पढ्दै आँशु नै आयो😥😭😭
2026-09-23 15:13:04
0
rijalsumu
चस्मिस❣️ :
Kasto mn chasakka banayo🥺
2026-09-23 19:59:24
0
wildleo843
Krishna kumar lama :
2026-09-23 14:58:42
0
rasi.tamang0
@ Sita Moktan Lama💔 :
😭😭😭😭
2026-09-23 16:11:21
0
indirasoni1
Indira Sunar :
kasto man xune line😭😭😭😭
2026-09-23 15:47:40
0
manav.banjade.thule
"मा💎नव" :
उज्यालोमा त सबैको नजर पर्छ,तर अँध्यारोमा पनि जसलाई मनले खोजिरहन्छ नि…सायद त्यो मान्छे नै साँच्चिकै आफ्नो हुन्छ।❤️🥺
2026-09-23 03:25:54
0
To see more videos from user @aksharmasi, please go to the Tikwm homepage.

Other Videos


About