@abhinavbajra1: पहिले कामको चपेटाको भोकले, ग्यास्टिक, अल्सर हुँदै क्यान्सर भएको पेटमा फेरि आज गरिबीको भोक । पहेँला आँखामा जीवनका रहरहरु देखिन्छ, तर आन्द्राको घाउ कस्ले छामोस ? आन्दाको घाउमा भोकको नङराले कति कोटयाउँदो हो । हरे शिव, गरिबको जीवन ! #abhinavbajra #foryourpage

Abhinav Bajra
Abhinav Bajra
Open In TikTok:
Region: NP
Tuesday 22 September 2026 17:48:03 GMT
978534
138642
4263
3023

Music

Download

Comments

abhinavbajra1
Abhinav Bajra :
कोठामा चामलको बोरा रितै, कोठाभाडा चार महिना भयो नतिरेको । आन्द्राको उपचार गर्ने कि कोठामा चामलको बोरा बिसाउने ? तातो पानीले पेट तताएर पचास रुपैया बोकेर हस्पितल आउँदै गर्दा भेट भयो । त्यो पैसा नि म भोकै छु भन्दा दिन खोज्ने दाइको महानताका लागि एक लाइक, सेयर र कमेन्त गर्नुहोला ।
2026-09-22 17:49:13
388
elera.gg
🌸 :
Mero nei thorai help garam order pani gardim
2026-09-23 11:46:17
0
kattar_sanatani41
𝕊𝕒ℕ𝕒𝕋𝕒ℕ𝕚 𝕊𝕦ℝ𝕒𝕛🦁🇳🇵 :
यो dai लाई मन पराउने मात्र एक लाइक गरम त🥹❤️‍🩹
2026-09-22 18:04:25
1139
magarmina35
mina ❣️ :
मिलेर बनाको जस्तो लाग्यो video
2026-09-23 05:56:49
25
thapa20260
Miss..Thapa🇳🇵 :
भगवान् काे दाेस्राे रूप भनेर चिन्छु म भाइ 🙏
2026-09-23 00:34:40
136
umeshnimesh04
उमेश थापा :
scripted जस्तो लाग्ने भिडियो देखियो तर म अभिनब दाइको धेरै आदर गर्छु।😳🥰
2026-09-23 06:02:19
29
gurunganjila122
गुरुङ्ग एन्जिला :
बिचर आफै टेन्सेनमा रैछ सभाबिक हो टेन्सेन भको बेलामा झट्ट रिस त उट्छनि मन ठूलो रहेछ
2026-09-22 17:59:11
201
arpi.subedi
अन्जिल😎💗 :
उहाँको एक भिडियो नछुट्टयाइ हेर्नुहुने जति हाजिर गरम त है💗
2026-09-22 18:03:06
189
arjunpaudelbposit
AI POUDEL TRADERS :
भाई सरी नेचुरल चाहीयो है म फ्यान हो🙏💕❤️
2026-09-22 20:12:31
18
bishwojyoti.baral
Bishwojyoti Baral :
hjr garib dukhiko vagawan nai hunuhunxa[Pray]brother
2026-09-23 08:26:34
1
user779335778
kusum :
Thank you so much ba tar [Red heart][Red heart]
2026-09-23 06:37:00
1
binita._.bista
binita bista :
शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु
2026-09-23 04:20:57
6
gk.chaudhary8
Gk chaudhary :
kasto bhavuk banayo get well soon
2026-09-23 07:00:01
2
ganeshkhadka913
Chhetri king..922🇳🇵 :
साच्चिकै दुखी पीडित को भगवान नै हो भाइ तपाई🙏
2026-09-22 18:54:14
61
sabita_maharjan2
Sabita_maharjan :
धन नभएको मान्छे काे ठुलो मन हुछ
2026-09-23 00:31:36
21
ujjal.rai1
Unik Rai🇳🇵 :
Very very good bro
2026-09-23 05:06:12
2
saritathaquree403
सरीता🕊️ :
Get well soon 🙏🥹
2026-09-23 06:24:46
3
indradeula1
indra kumar :
ravi dai jasto xani 😭😭😭😭
2026-09-23 06:24:34
1
yaaanta6
Sanam Kunwar Chhetri :
Plz help him
2026-09-23 05:13:09
25
prabati.rai.1
Prabati Rai 1 :
धेरै धेरै धन्यवाद भाइ लाई धेरै सहयोग गर्नु भयको मा । 👍👍👍
2026-09-22 23:03:26
10
aaruuu316
aarya😊😁✝️✝️ :
get well soon
2026-09-22 18:07:36
12
sangita1089
@Kalash Bastralaya 208 :
बाबू अभिवन भगवन भएर आउनु भएछ बिरामि असाय काे लागि
2026-09-23 01:37:32
7
god.time594
God Time :
सर्वशक्तिमान र प्रेमी परमेश्वर पिता, हामी तपाईंको पवित्र उपस्थितिमा आउँदछौं र हाम्रा प्रिय भाइ राम खड्की लाई तपाईंको बलियो र कृपालु हातहरूमा सुम्पन्छौं। पिता, तपाईं हाम्रो चङ्गाई गर्नुहुने परमेश्वर हुनुहुन्छ, र तपाईंको लागि केही पनि असम्भव छैन। हामी प्रार्थना गर्दछौं कि तपाईंले राम भाइलाई ग्यास्ट्रिक क्यान्सर (Gastric Cancer) बाट पूर्ण छुटकारा र चङ्गाई दिनुहोस्। उहाँको शरीरमा भएका सबै क्यान्सरका कोषहरू (cells) येशू ख्रीष्टको शक्तिशाली नाउँमा नष्ट होऊन् र उहाँको पेट, पाचन प्रणाली र सम्पूर्ण शरीर पुनर्स्थापित होस्। उहाँलाई उपचारको क्रममा शक्ति, धैर्यता र शान्ति प्रदान गर्नुहोस्। डाक्टर र औषधिहरूलाई पनि तपाईंको बुद्धिले आशिषित गर्नुहोस्। प्रभु, राम भाइ र उहाँको परिवारको मनबाट सारा डर र चिन्ता हटाउनुहोस् र तपाईंको स्वर्गिक शान्तिले भरिदिनुहोस्। हामी विश्वास गर्दछौं कि तपाईंले हाम्रा प्रार्थना सुन्नुभएको छ।यो प्रार्थना हाम्रा प्रभु येशू ख्रीष्टको पवित्र र सामर्थी नाउँमा माग्दछौं, आमेन।
2026-09-22 20:34:00
13
raider.hobby
Sanjib rokka :
ramro Kam garxa sadai yo Bhai le hay vagwan yo Bhai Lai Lai le kunai dhuka naparos🙏
2026-09-22 18:45:06
20
grimkarkigrimkarki
G+B+K ग्रिम बा कार्की :
सलुट छ मानाप रुपी भगावन लाई
2026-09-22 18:52:40
9
To see more videos from user @abhinavbajra1, please go to the Tikwm homepage.

Other Videos


About