जब हाम्रो प्रधानमन्त्री बालेन UN मा नेपालको प्रतिनिधित्व गर्न जाँदै हुनुहुन्छ, तब देश–विदेशमा रहेका धेरै नेपाली जनताले उहाँलाई आफ्नै छोरा सम्झेर आशीर्वाद दिइरहेका छन्। ❤️🇳🇵
छोरा, तिमी निडर भएर जाऊ, आफ्नो कुरा स्पष्ट र निर्भीक रूपमा राख। कसैसँग नझुक्नु, कसैसँग नडराउनु। तिम्रो बोलीमा नेपालको आवाज होस्, तिम्रो हरेक कदममा नेपाली जनताको आशा र विश्वास होस्।
आज धेरै नेपालीको मनमा एउटै चिन्ता छ—आफ्नो छोराजस्तै मानेको मान्छे टाढा ठूलो जिम्मेवारी बोकेर जाँदैछ। त्यसैले मनले बारम्बार भन्छ, भगवानले रक्षा गरून्, सफल भएर फर्किनू।
यो केवल प्रधानमन्त्रीप्रतिको समर्थन होइन, आफ्नो सन्तानप्रतिको माया, देशप्रतिको आशा र नेपालको उज्ज्वल भविष्यको सपना हो।
जय नेपाल! 🇳🇵❤️
2026-09-22 21:43:03
40
Bikash Regmi340🇳🇵❤️ :
खै किन किन हाम्रो प्रधानमन्त्री लाई देख्दा आफै हिम्मत आउँछ , झ्याप्प आँखा रसाउछ ❤️❤️🙏🙏
2026-09-23 04:28:24
11
manju.lawati :
यो आशिर्वादले सारै मन छोयो म पनि यहि आशिर्वाद सधै दिन्छु नेपालको हाम्रो प्रधान मन्त्रि ज्यॅू लाई♥️🙏🥰 उहॅाको हरेक पाईला पाईलाको सफल्ता भनेको हामी नेपाली ३ करोडको सफल्ता हो नी हजूर 🥰🙏♥️🥰🥰♥️♥️🙏🙏🙏♥️🥰🥰🥰🥰♥️
जिब्रो मा माता सरस्वोती को बास होस् बोलीले साही ठोस निकालोस देस र जनता को सधै भलो चिताए आफ्नु कर्म र कर्तब्य भगवान नारायण लाई सम्झेर कार्य गरे, राज काज नियम कानुन धरान गर्ने व्यक्ति बिना नारायण को कृपा बिना सफल हुन्न 🙏🙏🙏🙏🙏
2026-09-23 02:29:48
9
magarni 🌲 :
हाम्रो प्रधानमन्त्री ज्यु लाइ दुस्मन र बिरोधिहरु छाया समेत छेउ मा नपरोस 🙏
2026-09-23 01:52:04
7
Tulasha chetry :
jay jay balen sarkarr🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🔔🔔
2026-09-23 03:39:06
3
Bhim kumari bhujel❤ :
शुभ दिन रहोस भगवान पशुपतिनाथ जय होस भगवान जय सरकार जय बालेन जय नेपाल
2026-09-22 23:20:08
7
🙏🙏🙏ॐॐ :
नआत्ति बोल्नु होला [Pray]बस्दा उपरखुट्टी लगाएर नबस्नु होला [Pray]हामि नेपालिको शिर ठाडो पारेर आउनु होला [Pray]शुभ यात्रा प्रधानमन्त्री ज्यु [Pray][Pray]
2026-09-23 02:06:17
5
Thapaliya Reji :
Haamro des ko saan[Red heart][Red heart][Pray][Pray] garba lagxa ahile ta mero des laai bujne manxay xa janataa ko dukha bujne manxay xa kunai kuraa ko dar xaina jasto lagxa aba ta shubha yatra subha din pradhan mantri jiuu
2026-09-23 05:12:08
1
Nirmala sapkotanirmala577@gmai :
जय बालेन सरकार 🙏🏻🙏🏻🙏🏻🔔🔔🇳🇵🇳🇵♥️♥️
2026-09-23 04:40:35
1
Magarni Susma🌷 :
jay balen sarkar
2026-09-23 03:24:11
1
Laxmi :
जय बालेन सरकार 🙏🙏🙏
2026-09-23 03:11:32
1
suman :
salam xa balen sar lai
2026-09-23 02:16:29
2
Sonu.grg :
शुभ यात्रा बालेन सरकार👍🙏यो गीत ले कस्तो आँसु आयो।😭🇳🇵❤️
2026-09-23 08:53:46
1
To see more videos from user @bishal.chhatri100, please go to the Tikwm
homepage.