@pustakrajsubedi19: सोह्र श्राद्ध (पितृपक्ष) २०८३ सम्बन्धी विशेष#kubersubedi #dharmadarshan #pustakrajsubedi #

Pustak Raj Subedi
Pustak Raj Subedi
Open In TikTok:
Region: NP
Wednesday 23 September 2026 01:43:37 GMT
542412
36499
1442
3557

Music

Download

Comments

rita.ghalley3
Rita Ghalley :
Jai Shree Radhe Radhe Gurudev 🙏🙏To Speaking For Right Points Ward🌸🌸Om Navashivaya 🙏🙏🌸🌸🕉️
2026-09-27 13:17:11
0
tika.sitoula.bask
Tika Sitoula baskota :
gurdev Radhe Radhe
2026-09-27 08:51:06
0
ambikakhanal37
ambika khanal #Fyp#Foryupge# :
घरको सासु ससुरा र माइतीको बाबा आमा र दाजीको पितृ को फोटो राख्न मिल्छ कि मिल्दैन गुरु 🙏 मैले जान्न चाहे ?
2026-09-23 10:34:14
11
mamataacharya160
mamataacharya160 :
radhe radhe 🙏🙏
2026-09-28 01:49:05
0
jayshivakaali
Jay shiva kaali🌹🌹🌺🌺🙏🙏 :
माइतीका आमाका फोटो र घरका सासुससुरा जेठाजुको फोटो एकै ठाउँमा राखेर एउटै दियो कलश चल्छ कि चल्दैन गुरु भनिदिनु न।🙏🙏
2026-09-23 16:13:43
3
pramilabasnetthapa
ParmilaBasnetThapa :
राधे राधे गुरु जि सलाह सुझाव दिये मा हजुर लाई धैरे धन्यवाद 🙏🙏🙏🙏
2026-09-26 06:04:25
1
meenapokharell
P+P Mom :
गुरु नारायण 🙏 पुजा कोठामा पितृको फोटो राख्न हुन्छ की हुदैन ?
2026-09-23 04:25:35
6
anjukandel30
sirjanakandel25 :
गुरु छोरीले आफ्नो बुबाको फोटो घरमा राखन हुन्छ कि नाई अनि पुजा
2026-09-23 03:14:26
6
user1561730373524
धर्म ज्ञान :
पण्डितजी, हजुरलाई मेरो एउटा सानो तर गम्भीर निवेदन छ। अहिले बजारमा जताततै "यसरी गर्ने, उसरी गर्ने" भन्दै मान्छेहरूलाई आफ्नै किसिमले नियम र कर्मकाण्ड सिकाइराखेको देखिन्छ। तर म स्पष्टसँग भन्न चाहन्छேன்— यदि हजुरहरू हामीलाई ज्ञान र शिक्षा दिनुहुन्छ भने, कृपया वेद र उपनिषदजस्ता हाम्रा प्राचीन, मौलिक र वैज्ञानिक धर्मग्रन्थहरूको आधारमा मात्र दिनुस् है! पछि समय बित्दै जाँदा, केही लोभी, पापी र स्वार्थी मान्छेहरूले आफ्नो व्यक्तिगत स्वार्थ, दाउपेच र फाइदाका लागि लेखेका मनगढन्ते कथाहरू र ग्रन्थहरू देखाएर हामीलाई भ्रमित पार्ने ज्ञान नदिनुस् है। तार्किक रूपमा भन्नुपर्दा, आज हाम्रो सनातन धर्मप्रति मानिसहरूको विश्वास र आस्था जुन रूपमा कम हुँदै गइरहेको छ, त्यसको मुख्य कारण नै यही हो। हाम्रा ती उच्च, वैज्ञानिक र सत्य कुराहरूले भरिएका वेद र उपनिषदका मार्गहरूलाई लुकाएर, तिनै स्वार्थी मान्छेहरूले पछि थपेका विभेदकारी र आडम्बरपूर्ण कुराहरूलाई मात्रै धर्मको नाममा अगाडि सारियो। त्यसैले, अब पनि यस्ता मनगढन्ते जालझेलका कुराहरू छोडिएन भने धर्म बलियो होइन, झन् कमजोर हुन्छ। यदि धर्मलाई जोगाउने हो भने, पछि जोडिएका स्वार्थी कुराहरूलाई पूर्ण रूपमा त्यागेर फेरि ती मूल र पवित्र वेद तथा उपनिषदहरूमै फर्कनैपर्छ!
2026-09-27 00:21:02
0
nirmalahumagain2
Nirmala Humagain :
सर्वपृत्री देभ्यो नमह जय श्रीमन्न नारायण गुरुदेव्🙏🌹🌺
2026-09-25 10:42:15
1
radhagmail.com3
radha subedi :
🙏🙏🙏🙏
2026-09-24 12:42:41
0
bishnugurung123
Bishnu Gurung :
Jay outrider van[Pray][Pray][Pray]
2026-09-26 03:35:19
0
sitarijall
सिता घिमिरे रिजाल :
मैले त सबै भरि फाेटा हरु राखेर पुजा गर्छु गुरु जि 🙏🙏🙏❤️❤️❤️
2026-09-23 13:14:27
1
ritathapa9355
Rita Thapa Adhikari :
Radhe Radhe
2026-09-28 18:08:58
0
gomabhusalpandey1
Goma Bhusal Pandey(स्पष्टवक्ता :
एउटै मन्दिरमा पित्री र भगवान् राख्न हुदैन भन्छन् त
2026-09-25 11:06:02
2
lilajoshi475
🇳🇵@Joshi Lila :
जय श्रीकृष्ण राधे राधे 🙏🙏
2026-09-25 04:04:32
1
amritabaraldahal
Amrita Baral Dahal :
राधे राधे गुरुदेव 🙏🙏
2026-09-24 16:23:41
1
nirbdr.karki8
Om shiv :
Radhe radhe
2026-09-27 01:26:14
0
kamalasingh252
Kamala Singh Thakuri :
आहा कति राम्रो सुजाब दिनु भयो गुरु धेरै धेरै धन्यवाद हुजुर लाई ,🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽👍🏽👍🏽
2026-09-25 02:06:04
1
bishnu_109
Bishnu koirala :
गुरु राधे राधे पितृहरूको फोटो घरमा राखेर दैनिकी बत्ती बाल्नु पूजा गर्नु हुँदैन भन्छन् आजकल यो कुरालाई स्पष्ट बुझाइदिनु न गुरु
2026-09-25 12:12:17
1
manju.koirala.gc
Manju Koirala :
guru gi narayanam 🙏maiti buwa ama ra gharko buwa sorgeya hunuhunxa mero jal ko kalash ta alag alag rakhaxau deya eutai balxau milxa ke nai guru please vandinu,,, 🙏🙏
2026-09-23 14:21:00
1
mayarijal98
mayarijal :
🙏🙏जय होस
2026-09-23 01:52:34
2
radhaaryal64
Radha Aryal :
गुरु दण्डवत जुनसुकै चाड पर्वमा पनि हजुरको भिडियो नहेरिकन म कहिले गर्दिन। हजुरको भनाइ अनुसार कार्य गर्छु। हजुरको भिडियो साह्रै मनपर्छ सरल तरिकाले गरिदिनुहुन्छ धन्यवाद गुरु।🙏🙏🙏🙏🙏
2026-09-23 02:09:16
4
samikshaluitel
Samiksha Luitel :
guru maile harek sukrabar mata laxmi ko brata liney gareko chu..16 sarad ma brata lera puja garna milcha kinai?
2026-09-24 08:35:07
0
shresthaashmasyangtan
Shrestha Ashma Syangtan :
गुरु बैनि को फोटो चै राख्नुमिल्छ
2026-09-23 04:06:09
4
To see more videos from user @pustakrajsubedi19, please go to the Tikwm homepage.

Other Videos


About