@dodharachandanikhabar: कञ्चनपुर भन्सार कार्यालयका भन्सार अधिकृत तथा सूचना अधिकारी चक्रदेव भट्ट फेरि वि'वा'दमा: पत्रकारमाथिको भिडियोपछि एसपीसँगको अडियोले ता'त्यो माहोल
यो अधिकृतलाई तुरुन्तै बर्खास्त गर्नुपर्छ अहिलेको सरकारले
2026-09-23 12:32:51
97
suryaadhikari857 :
त्यो गाडी सग सिधै मिलेको देखियो नत्र कर्मचारी यसरी किन तात्न पर्थियो र ?
2026-09-23 08:22:41
88
Prakash Pulami :
यो अधिकृतको दादागिरी हो यो।
2026-09-23 11:37:52
56
मदन खडायत मधु :
congratulations
2026-09-25 19:18:01
0
bhisamthapa :
😳😳😳भन्सार अधिकृलाई तु कारबाही हाेस
2026-09-23 14:33:45
16
स्मल राई :
येा हाक्किम केा कुरा ठिकछैन
2026-09-23 14:29:37
8
surya :
यस्तो अधिकृत लाई तुरुन्तै बर्खास्त गरियोस!
2026-09-23 13:59:58
39
Alone boy :
देश बिग्रेको भन्सारका कर्मचारीले गर्दा हो यकजना खरिदार भन्सारमा पर्दा करोडौं घोटाला गर्छन् यहाँ भन्दा मथिका सिनियर अधिकृतको त क कुरा गर्नु यहि सुनिराखेका छोउ 😏
2026-09-23 11:14:38
12
Jor laxmi lover hari k :
यो अधिकृत लाई अहिले नै खारिज गर्नु पर्छ
2026-09-23 12:16:51
27
Surendra :
कस्तो दादागिरी हो
2026-09-23 09:29:53
18
itsme ❤️surendra@ :
भन्सार कर्मचारी को दादागिरी धेरै हुन्छ
2026-09-23 08:57:04
25
ratnashahi116 :
भन्सारको दादागिरी
2026-09-23 08:07:21
16
Rajesh Pariyar :
कुन पार्टीको अधिकृत परेछ कुन्नी, तेवर अलि बढी भएको जस्तो छ! सबै हान्दिन्छु रे!😳
2026-09-23 07:57:58
19
Durga_Pant :
यस्तो धम्की दिन मिल्ने रैछ र ? अब समान बरामत गर्ने ,बाटोमा चेकजाँच गर्ने काम पनि भन्सार कार्यालय ले नै गर्नु पर्ने ,किन पुलिसलाई जिम्मा दिनुपर्यो त , पुलिस ले समाते,पछी किन समात्यो ? न समाते पछी पुलिसले के हेरेर बस्यो भन्ने? अनि पैसाको कुरा पनि यसरी गर्न मिल्ने रैछ र सर ?? यस्को अर्थ त यताबाट पैसा पाएर गाडी छोडेको रहेछ भन्ने भएन र सर ?
2026-09-23 06:08:14
19
Tulasi Shrestha :
यो घम्की सुवाएन
2026-09-23 09:34:46
5
anup adhikari :
भन्सारको हाकिमले घुस खाएर गाडी छाड्न दबाब दिदैछ
2026-09-23 15:46:23
7
sklama601 :
याे कुन अधिकृत परेछ अब यस्लाइ पनि कारबाही हुनु परेउ मिलेमतो देखिन्छ
2026-09-23 09:47:41
6
R@123k :
याे मान्छे गलत हो राजश्व छली गरेको छ
2026-09-23 10:21:10
10
udayalaxmi :
याे कुन अधिकृत परेछ अब याे पर्याे फन्दामा
2026-09-23 08:19:50
10
Gorkha :
यो चोर भ्रष्टाचारी हरुको बिगबिगी छ नेपाल मा
2026-09-23 06:13:48
8
Laxman Bista :
दादागिरि हेरन
2026-09-23 06:56:21
5
Suresh Bohora :
याे भन्सार कार्यलयकाे अधिकृत भन्ने ब्याक्तिलाई तुरून्त पकडियर अनुसन्धन गरेर कडा भन्दा कडा कार्बाहि गर्नु पर्छ यस्मा तुरून्त सरकारकाे ध्यान आकरसण हाेस
2026-09-23 16:12:58
1
Hira Laxmi Entertainment :
यो भन्सार अधिकृतले नक्कली बिल बनाएको वा MRP च्याटेको हुनुपर्छ ? चेक है sp खुम साब ।
2026-09-23 13:56:09
5
To see more videos from user @dodharachandanikhabar, please go to the Tikwm
homepage.