@@mailee1673:आकाशमा उड्ने चरिलाइ के थाहा समुन्द्रमा कति गोईराई हुन्छ भनेर टिकटक नहेर्ने मान्छे हरुलाई के थाहा टिकटकमा हजुरको यति सुन्दर भिडियो को मुल्य कति हुन्छ भनेर जस्ले हजुरको भिडियो हेर्नु हुन्छ उहाहरु लाई मात्र थाहा हुन्छ त्यस्तै मैले हरपल हजुरको भिडियो हेर्ने गर्छु मलाई थाहा छ हजुर कति इमान्दारी र कति मनकारी हुनुहुन्छ र त समय मिलाएर हजुरको भिडियो खोजी खोजी हेर्ने छु अति नै सुन्दर छ लाखौ मा एक छ सफलताको लाखौं लाख साथै अनगिन्ती सम्झना👏👏