@mr.eas.janggetashi: मिलन तिमल्सिना लेख्छन्,' केही दिनअघि बानेश्वरबाट रिद्धिसिद्धिकै बस चढेर नैकाप जाँदै थिएँ । कलंकी चोक कट्नेबित्तिकै बस रोक्यो । यात्रु चढ्न र ओर्लन थाले । उतिखेरै ट्राफिक प्रहरी आएर यहाँ किन रोकेको भन्दै चालकसँग कागजपत्र मागे । चालक आ'क्रोशित भए, ‘मान्छे झर्न र चढ्न मात्रै त रोकेको हो नि सर, मैले के गल्ती गरेको छु र लाइसेन्स माग्नुहुन्छ ?’ धेरैबेर सवालजवाफ भयो । केहीबेरपछि ट्राफिकले छोडिदिए । चालकको पक्षबाट हेर्दा उनको कुरा ठिकै होला!चढ्ने यात्रु त्यहीँ छन्, पर गएर रोक्दा यात्रु नपाइएला । ट्राफिक प्रहरीको पक्षबाट हेर्दा उनले नियम पालना गराएका हुन्, जहाँ पायो त्यहीँ बस रोक्न मिल्दैन । यात्रुको पक्षबाट हेर्दा आफूलाई पायक पर्ने ठाउँमै चढ्न र ओर्लन पाए सजिलो । हामीकहाँ केही यात्रु र चालकमा ट्राफिक चेतनाको तथा केही ट्राफिक प्रहरीमा विनम्रताको कमी छ । सबै पक्ष सुध्रौं !"

Mr East
Mr East
Open In TikTok:
Region: NP
Wednesday 23 September 2026 04:32:44 GMT
65116
1174
25
58

Music

Download

Comments

kingaguero_mcfc
kingaguero :
bus stop ma parkhera nabasne ani jaha paayo tehi basne lai kina roknu ta? designated bus stop ma matra rokna thale pachi ali thegan ma aauxan passenger haru.
2026-09-23 15:41:46
1
amarmagar90
@mar :
याहा सबैको गल्ती छ चध्ने 2पाइला हिंड्न खोज्दैन चढाउने जहाँ पायो तेहि चढाउनु खोज्छ समाउने लाई त झन के निउ चाइयो
2026-09-23 08:58:37
7
gyani.shova.mahar70
Gyani shova Maharjan :
yo badi chahi kahile ko ho ni purai video hoina ta
2026-09-23 08:12:46
0
kabitapahari2
kabita :
हो हजुरले भन्नुभएको कुरा सही हो यो आकाश पुलबाट नहिड्ने यात्रुहरूलाई पनि कारबाही हुनुपर्छ। र आफ्नो घरकै ढोका अगाडि ओर्लिन पर्ने जुन ट्राफिक नियमले अनुमति दिएको छैन त्यहाँ रोक्नलाई पनि कारबाही हुनुपर्यो। चालकहरूले नरोक्दा मान्छेहरुले गाली गर्ने सराप्ने गर्छन् देखेको छु धेरै पटक
2026-09-23 11:34:09
1
sun0007771
☀️꧁🅢🅤🅝꧂☀️ :
केही दिनअघि बानेश्वरबाट रिद्धिसिद्धिकै बस चढेर नैकाप जाँदै थिएँ । कलंकी चोक कट्नेबित्तिकै बस रोक्यो । यात्रु चढ्न र ओर्लन थाले । उतिखेरै ट्राफिक प्रहरी आएर यहाँ किन रोकेको भन्दै चालकसँग कागजपत्र मागे । चालक आ'क्रोशित भए, "मान्छे झर्न र चढ़न मात्रै त रोकेको हो नि सर, मैले के गल्ती गरेको छु र लाइसेन्स माग्नुहुन्छकङकधेरैबेर सवालजवाफ भयो । केहीबेरपछि ट्राफिकले छोडिदिए । चालकको पक्षबाट हेर्दा उनको कुरा ठिकै होला!चढ़ने यात्रु त्यहीं छन्, पर गएर रोक्दा यात्रु नपाइएला । ट्राफिक प्रहरीको पक्षबाट हेर्दा उनले नियम पालना गराएका हुन, जहाँ पायो त्यहीं बस रोक्न मिल्दैन । यात्रुको पक्षबाट हेर्दा आफूलाई पायक पर्ने ठाउँमै चढ़न र ओर्लन पाए सजिलो । हामीकहाँ केही यात्रु र चालकमा ट्राफिक चेतनाको तथा केही ट्राफिक प्रहरीमा विनश्रताको कमी छ । सबै पक्ष सुधौं
2026-09-23 06:36:00
4
handsom.rider
Bindas Rider🤟🤘✌️ :
Kun thau ko ho
2026-09-23 06:22:39
0
word.less1
𝐓𝐚𝐓𝐎𝐨 𝐤𝐮𝐰𝐚𝐢𝐭 :
bus stop dekhi anta basne yatru lai ni karbahi huna parxa
2026-09-23 07:54:30
1
supremudas
👑💎Suprem💎👑 :
10wata sawari sadhan ma 2 3 jana chalak ramra hunchan, 10jana traffic ma 1jana naramra hunchan… niyam palana garayena bhane sasti hamle nai bhogney ho, niyam palana gardiye sab lai bhalo huney ho.
2026-09-23 08:08:18
1
meropyarosexybf
MeroPyaro :
Chadne ra rokne thau cha 🤷 jatapaye tetai rokye karbahi garnu parcha 🤷
2026-09-23 07:17:08
0
nishachiran
निशा ❤️😻 :
Maxegau buss park hoina vaneya yo thau😳😳
2026-09-23 09:55:00
0
prakashbasnet7075
A song with my parkash :
कुनै दीनको याद
2026-09-25 07:08:18
0
sharmila..theng
➡️√🍂Thensya🍂√⬅️ :
Sahi Kura garnu vo vadale👍
2026-09-23 08:23:57
1
bijen5555
Bijen :
let's make latest news
2026-09-23 06:30:24
0
hero.panti060
hero panti :
कहाँ को हो
2026-09-23 06:10:06
0
santabasnet67
santabasnet67 :
गलत चालक कै हो तोकिएको ठाउमा रोक्ने हो भने भोलिबाट पेसेन्जर पनि त्यहि ठाउमा गएर बस्छन
2026-09-23 09:16:46
0
premgaire09
प्रेम सागर :
टाढा न जाउ ईन्डिया मा गयर हेरनुस
2026-09-23 06:40:33
0
shovan.subedi
Shovan Subedi :
जहाँ पायो तेहि रोक्छ्न , बस बिसौनी को कुनै मत्लब छैन । लाग्छ कुकुर ले पुच्छर हलायनी रोक्छन।
2026-09-23 09:03:43
0
keshavdahal5
Keshav Dahal :
कुरा सहि हो नेपाल का यात्रु र नेपाली हरु कुन दिन देखि प्लेन पनि घर कोन्कौशी मा आयर रोक्नु पर्यो यरर्पोर्ट टाडा हुन्छ भन्न बेर लाउदैन न नेपाली न जो परे
2026-09-24 17:57:22
0
sailaja1388
Shailaja🥀 :
❤️❤️❤️
2026-09-24 05:04:48
0
sirmelalamalo
Sirmela Lama Lo :
😂😂😂😂
2026-09-23 15:06:58
0
shiban.pachhaldan
Asmita Chy :
🥰🥰🥰
2026-09-23 04:46:53
0
sunita9194
SUNITA :
😱😱😱
2026-09-24 21:18:07
0
To see more videos from user @mr.eas.janggetashi, please go to the Tikwm homepage.

Other Videos


About