kai hunai hudaina balen KO yo tiyo vanera tiktokma halne bitikai Kati like cmmt aayeko .. ma Pani ab yestai video download garera balenko vanera halnu paryo😂
2026-09-23 09:48:55
0
prakrti :
proud of nepal
2026-09-23 07:29:39
1
Parku :
स्वागत हैन बहिस्कार गरे जस्तो छ किन वने घण्टी नै उल्टो बजाको छ😂
Yo vanda thulo khusi aru k hi huni sakdin jay Nepal 🙏🙏🙏
2026-09-23 06:15:53
5
Hawa Dura 🤟🇶🇦🇳🇵 :
यसलाई स्वागत देख्ने हामीले , यति लाटो पनि छैन हो सरकार , हामी पनि , यति बुझे मैले नेपाल लाई यसरी हात मा नचाइ रहेको छौ , साथ समुन्द्र बाट हामीले , अनि नाचिरहेका छन नेपाली , 🙏🙏🙏,
2026-09-23 05:04:44
14
A❣️L चन्द thakuri :
शुभकामना बालेन दाइ छिट्टै आउनु है
नत्र हर्के म हु प्रधानमन्त्री भन्न थाल्छ 😁😁
2026-09-23 06:50:44
6
सृजना पण्डित (Siru😍)@0504😍 :
Yo video herer ma kina yeti khusi vko hola😍🙏 jaye balen🙏
2026-09-23 05:36:38
7
Mr. Mbo.Vlogs :
घन्टीको शक्ति कति छ भन्ने बुझ्न आजको अमेरिका भ्रमणको दृश्य नै काफी छ। बाँकी कुरा समयले देखाउँदै जानेछ। 🔔🇺🇸
2026-09-23 08:24:39
2
Nirmal Adhikari :
कस्तो मन खुसि भो विदेसि पा्इम मिनिस्टरले घन्टि बनायर बालेन साहलाइ स्वागत गरेको देख्दा ।
2026-09-23 06:03:56
23
Tapin Qunwar :
रेल हिरोलाई पनि विदेशमा घन्टी बजाएर स्वागत गर्दैछ proud of nepal balen
2026-09-23 11:16:23
0
Anshu Silwal :
हर्क साम्पाङ यो भिडियो हेर्दै बसको होला 🤣 जय देश जय घन्टी जय बालेन जय देश 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
2026-09-23 09:03:11
0
SANJIBAN RAEE :
बलेन् पुगे को छैन ल अमेरिका पुग्न 14 घण्टा लाग्छ हजुर बालेन् ले नेपाल छादे को 12 घण्टा मात्र हुँदै छ
2026-09-23 11:45:16
3
प्रतिपक्ष :
बालेन लाई घण्टी बजाएर स्वागत गरिएको हैन uno ले जहिले विश्व शान्तिको कामना सहित घण्टी बजाएर बैठक सुरु गर्छ
2026-09-23 11:04:30
2
subhadra :
यो देखेर ऐमाले काग्रेस मावोवादी भन्दा पनि बढी पिडा त माटो पाटि लाइ पो परेको जस्तो लाग्छ प्रतेक भिडियो मा इनिइरु ले मात्र बिरोध गरेको देख्छु त
2026-09-23 06:54:21
3
Reedam :
wow great respected 🙏 jay Balen sarkar Jay Nepal 🇳🇵🇳🇵🇳🇵🙏
2026-09-23 09:27:15
0
Rahul tamang :
Jai nepal
2026-09-23 07:31:34
1
To see more videos from user @nepalkomaya2277, please go to the Tikwm
homepage.