Mero buwako daiko family samma pugosh yo video yehi Hal dekhna naparosh 🙏
2026-09-24 04:07:33
0
senzo :
dog is sad[Teary eyed]
2026-09-24 13:53:39
3
Eshan Ratna Shahi 🕎🛐 :
त्यही भएर बेलैमा एउटाले अर्कालाई राम्रोसँग चिन्नुपर्छ। अचानक आउने प्राकृतिक प्रकोपले गर्दा यो भए सुन्दै गर्दाखेरि अवश्य पनि यस्ता सम्बन्धहरू दाजुभाई बीचमा होला। यदि यस्तो छ भने यो सबै कुराहरु हुनुभन्दा अगाडि नै दाजुभाई मिल्नु नै साह्रै राम्रो कुरा हो। मेरो विचार
2026-09-23 05:45:04
18
YOUR FAV. :
😢
2026-09-24 10:09:11
30
oG SHAK 🐺 :
cameraman be like 😂😁
2026-09-23 17:46:25
0
tika sunar :
दाइ गएको भिडियो हाल्नुन[Big LOL]
2026-09-23 06:50:10
7
Subraj Bhujel :
🐕 dog ❤️lovers
2026-09-24 08:11:45
4
bhimmaya ruchhal :
🥹🥹🥹😱😱🙏🙏🙏
2026-09-23 14:43:41
0
Yubak Khatri :
अब देखि कोइ कसै सग झगडा दुस्मनि नगरौ
2026-09-23 11:35:48
5
TUBOD :
Ghandruk jani bato ko cafe haina ra 🥲
2026-09-24 11:29:30
1
Sakuntala_amgain❤️🍁 :
हुदा कसैकाे मदर हुदैन जब गुमाई सकेसि बल्ल पछुताे लाग्छ यस्तै छ हाम्रो पारा अाखिर जतिनै धनसम्पति भय पनि के लाग्याेर दशा लागेसि तेसैलेत सबैसग मिलेर बसैा 😔😔😔😔
2026-09-23 13:55:05
3
Binish Baraily :
o.m.g
2026-09-25 04:49:27
0
बबिता थापा :
सम्पती मभाको नै बेस किनकी त्यै सम्पतिले
आफन्त पराई हुन्छ🥰
2026-09-23 15:10:08
2
पं० नारायाण प्रसाद पाठक :
सत्य लाई सदैं कालो पर्दा ले ढाकेको हुन्छ।समय मा यो कालो पर्दा उठाउनु नै बुद्धिमता हुन्छ।।
2026-09-23 12:55:57
2
Bhumi Lama :
yo ho नि जीवनको वास्तबिकता। यो दु:खको श्रोत अज्ञानता हो। अनित्य सन्सारलाइ नित्य सम्झने अज्ञानता, र भूल दु:खको श्रोत हो। प्रेम माया पनि दु:खकै श्रोत हो। आफन्त, सम्पत्ती, पद, शक्ति प्रतिको आशक्ती पनि दु:खको श्रोत हो। यो मेरो भनाइ र बुझाइ होइन, भगवान बुद्धका शाश्वत वचन हुन। जसले यी दु:खका श्रोत, अनित्य सन्सारको स्वभावलाइ बुझेका हुन्छन उनिहरु यस्तो स्थितिको शृजनानै गर्दैनन वा हुन दिदैनन। मन परेका आफन्तहरु सङ्गको बिछोड, मन नपरेकाहरु सङ्को उठ्वस पनि दु:खकै श्रोत हुन। यो दु:ख, पीडा, बिछोड र विलाप यसैको परिणाम हुन। ती अभागिहरु प्रती हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु, उहाजस्ता दाइ, बा आमा जो आफन्तहरु सकुशल फर्कने आशामा छन सबै प्रती समवेदना प्रकट गर्दछु। यो असह्री पीडा वेदना सहने शक्ति तथागतले प्रफान गरून्।
2026-09-23 14:41:50
1
ज्ञानेन्द्र किराँती प्रच्यो :
पैसाको घमन्डले सकाउछ हामी मानव लाई 🙏🙏
2026-09-24 06:06:16
1
Niruta𓃠 :
हाम्रो काका बाउ नि य्स्तै गर्नु हुन्छ मरेर लाने जिन्दगीमा 😪
2026-09-23 14:38:33
1
Aasha Basnet :
2026-09-25 08:29:45
0
deepabiswa143 :
😭😭😭🙏🙏🙏
2026-09-23 06:23:52
0
bipana khadka :
पैसा सम्पत्ति भन्ने कुरा भोलि नहुन पनि सक्छ तेसैले आफन्त को समयमा कदर गरौ ❤️🥹
2026-09-25 06:12:21
1
Birma Rawat :
😭😭😭😭😭😭😭
2026-09-25 05:44:55
0
Lilarayamajhi :
अहिले के काे गुनासाे
2026-09-25 05:17:13
0
To see more videos from user @just4ugreen, please go to the Tikwm
homepage.