@fishingtacklestore: Pole Rod खोल्ने र बन्द गर्ने तरिका 👉 खोल्ने तरिका: Pole Rod लाई तलबाट माथितिर क्रमशः एक–एक भाग गर्दै सावधानीपूर्वक तान्दै खोल्नुहोस्। 👉 बन्द गर्ने तरिका: माथिबाट तलतिर क्रमशः प्रत्येक भागलाई बिस्तारै भित्र धकेल्दै बन्द गर्नुहोस्। ⚠️ ध्यान दिनुहोस्: Rod का भागहरूलाई जबरजस्ती नतान्नुहोस् वा नधकेल्नुहोस्। बिस्तारै र सावधानीपूर्वक प्रयोग गर्नुहोस्।