@careconnectperth: अहिलेको माहोल नै बेग्लै छ! 😂🇦🇺 जसलाई सोध्यो— एउटै जवाफ 👉 “Aged Care वा Disability मा Sponsorship खोज्दै छु!” 😅 के Sponsorship भनेकै अब Aged Care र Disability मात्र हो त? 👀😂 तपाईंको साथीहरूको हालत पनि यस्तै छ कि क्या हो? 😜👇 #AgedCare #DisabilitySupport #SponsorshipAustralia #482Visa #AustraliaVisa