@best_edit214: धौलागिरी युवा क्लब द्वारा आयोजित (सिताराम प्रसाई स्मृती) कप खुल्ला भलिबल प्रतियोगता-२०८३ थासाङ -२, कोबाङ (मुस्ताङ) भएको गेम्म मा Hotel Mount villaMarfa @Sanju Bikram Shah team lw Hotel Yak लाई ३-१ को सेटमा @Hi-mal Sunari Magar को Team लाई हराउदैँ जित हासिल गरेको छ ।🫶❤️