सहि कुरा परंरागत आफ्नो धर्म संस्कृति जाेगाउन परंंपरा देखि गरि मानि आएको कर्म छाेड्नु हुदैन
2026-09-23 14:33:56
30
jit Nepal :
गम्भीरता कुरा हो lllllll
2026-09-23 15:38:50
8
opindra paswan :
gambhir kura uthaunubhyo[Like]
2026-09-23 16:02:23
2
thapu1223333 :
Good information 🙏🙏🙏
2026-09-24 11:35:41
1
Yubaraj Khanal :
राजा बिना यो देश रहदैन।
2026-09-24 04:49:11
2
hKumari Dola Kumal :
2026-09-23 12:42:46
3
वैदिक सनातन माेर्चा नेपाल :
सुईकार्य हुदैन
2026-09-26 06:40:09
1
जय गोरख :
एकदम सहि कुरा
2026-09-24 06:25:55
1
Vijay Yadav :
jay Shree ram 🙏🙏🚩🚩
2026-09-23 17:57:16
1
Radhekrishna :
याे विषय२० वर्ष पहिले नै उठाउनु पर्ने थियाे तर पनि सहि र अतन्तै सान्दर्भिक र सहि वषय उठाउनु भयाे ।नेपाल मा विश्व सम्पदा सुचिमा रहेका अनेक मठ मन्दिर गठि तथ विहारहरु छन् साथै नेवारी समाजमा अनेक प्रकारका जात्रा ,पर्व उत्सवहरु छन् । त्यसकारण जनताले याे महत्त्वपूर्ण विषयमा सजग हुनु जरुरी छ
2026-09-24 10:11:47
1
सन्तोष केसी जय नेपाल🙏🇳🇵🚩 :
सही भन्नुभयो हामीहरुले बेलैमा सोच्नुपर्छ राजा लिएर धर्म देश बचाउनुपर्छ।🙏🙏🙏
2026-09-23 21:38:23
6
kishansaud355 :
सहिकुरा 🇳🇵🇳🇵🇳🇵🚩🚩
2026-09-24 10:50:17
1
ramesh :
🙏 जो पनि हुनसक्छ लुटेराको दाउनै देश संकटमा छ तिति सत्य हो हजुर
2026-09-24 04:21:12
1
bineshstha329 :
🥰🥰🥰
2026-09-23 12:26:01
2
SURKHET KANXA :
सहि हो👍👍👍🙏🙏
2026-09-23 16:07:43
1
bimalbk95 :
raja jaruri xa aba
2026-09-23 19:27:02
1
malla devDev Malla :
Right
2026-09-23 15:58:59
1
Bhawana Maharjan :
सही हाे
2026-09-23 16:01:48
1
bidhan lama :
good
2026-09-25 19:15:40
0
maila :
aahilta hamilaita Saitan vanxa
2026-09-26 07:52:46
0
eve :
राजाप्रति नेपाली नागरिकको सम्मान र ऐतिहासिक तथा भावनात्मक सम्बन्ध छ। तर त्यस भावनालाई आधार बनाएर नेपाली जनतालाई ‘रैती’ बनाउने कुनै पनि प्रयास स्वीकार्य हुँदैन।
राजाको नाममा राजनीति गर्नेहरू हुन् वा बाह्य शक्तिको प्रभावमा निर्णय थोपर्न खोज्नेहरू बाट नेपाली जनता सचेत हुनैपर्छ। World Bank , IMF , ADB ले हिसाब मागेका दिन मुलुक बचाउने नेपाली जनतानै हुन् ।
नेपालको शासन व्यवस्था र भविष्यको अन्तिम निर्णय राजाले होइन, नेपाली जनताले गर्ने हो। नेपालको भविष्यको मालिक नेपाली जनता हुन्। 🇳🇵
2026-10-01 06:38:09
0
Bhuwan thapq :
2026-09-23 14:10:26
0
To see more videos from user @bhandaribinod887, please go to the Tikwm
homepage.