यो फ्लाई दुबईको बोइङ 737-Max उडाएर ल्याउने बरिस्ठ क्याप्टेन नेपाली छोरो सर्वजित यादव ( राजविराज ) प्रती उच्च सम्मान छ। उहाँ 2022 देखि फ्लाइ दुबईसँग आबद्ध हुनुहुन्छ ।
मेरो ब्याक्तिगत तर्क fly dubai आउदा दुबैमा जति रोजागारी हुनुहुन्छ उहाहरु खुसी उत्साह (स्याङ्जा ,तनहुँ ,कास्की, बाग्लुङ्ग, पर्बत,लगाएत ) का बासिन्दा हरु (बहराइन , इराक, कतार ,कुबेत जस्ता अन्या ठाँउ मा पनि त होला ) ४ दिन उड्ने ४ महिना प्राबिधिक गड्बडी भन्ने को कि सर सबै देशबाट उडान हौस सेवा सुबिधाको लागि भन्न चाहान्छु
2026-09-23 13:43:25
29
Rana सmiर :
हेर्न नपाको जस्तो गरि घर को छट बाट हेरेम 😁😁😁
2026-09-23 14:26:11
15
Bal Mahat :
verry.goood.my.pokhara
2026-09-23 16:15:20
1
प्रेमको डायरी ...✍️ :
अब यसैगरी कतार साउदी कुवेत बहराइन कोरिया बाट पनि पोखरा विमानस्थल मा फ्लाइट सञ्चालन होस् र हामी पोखरा को फ्लाइट मा जान पाम