@saratim86: न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघमा बजाइएको यो घण्टी रास्वपाको चुनाव चिन्ह ‘घण्टी’ भएर नेपाली प्रधानमन्त्रीको स्वागतमा बजाइएको होइन। घण्टी पार्टीको होइन, Peace Bell हो—विश्वशान्तिको प्रतीक हो। 🌍🕊️🔔##UNPeaceBell #UnitedNations #UNGA #WorldPeace #PeaceBell
यो घण्टी (Japanese peace bell) संसारमा फेरि कहिल्यै युद्ध नहोस् भन्ने उद्देश्यका साथ विश्व शान्तिको प्रतीकको रुपमा जापानले सन् १९५४ संयुक्त राष्ट्र संघलाई उपहारस्वरूप प्रदान गरेको थियो।
2026-09-23 23:39:15
34
nepali किरात :
यो घन्टी बालेन र रास्वपा को लागि नै बजेको हो जय बालेन
2026-09-23 15:08:47
22
Mina sunar :
असली स्वागत
2026-09-23 23:28:37
59
Dilendra Rii...🇳🇵🇳🇵 :
सत्य कुरा यही हो हजुर।
2026-09-23 18:39:27
34
Bravery :
Ho yasari clear parnu vayeko ma thanks Mem !!
2026-09-24 13:32:09
0
Tulashiram guragain :
किन बालेन बालेन भन्छन् ? बालेनले देशको र जनताको लागि के चै गरेका छ्न ?थाहा चाहियो ?
2026-09-23 19:29:01
45
amrit gurung :
Satay Kura Bahia launu Vayako ma darayi darayi danaybad sister li
2026-09-24 01:52:35
2
Subhash Gurung :
100% right sister 🙏🙏🙏
2026-09-24 02:26:15
1
Gyan lal :
Yes you are right
2026-09-24 04:25:24
1
BRO KANXA :
यसरि सहि समाचार बनाउन पर्छ
👍👍👍👍👍👍
2026-09-24 01:07:46
7
Razz 444 :
संयुक्त राष्ट्र संघ (UN/UNO) मा हरेक वर्ष सेप्टेम्बर २१ मा घण्टी (Peace Bell) बजाउने एउटा विशेष परम्परा छ, किनभने यस दिन संसारभरि अन्तर्राष्ट्रिय शान्ति दिवस (International Day of Peace) मनाइन्छ।
2026-09-24 03:11:12
6
Rama Rokka :
jai balen sàrkar
2026-09-23 22:40:30
1
tulbahadur058 :
all right.
2026-09-23 23:58:39
0
grg :
यो घण्टी विश्वका शान्ति दूत भगवान गौतम बुद्धको प्रतीक हो।
2026-09-23 17:58:23
14
Koinch karna :
कुरा नबुझ्नेहरुलाई के भन्नू हो । सत्य कुरा यहि हो ।liberty Bell भन्छ ।
2026-09-23 17:59:17
6
Rajendra Acharya :
बालेन शाहपनी शान्तिको प्रतीक हुन
2026-09-23 15:00:00
10
alina -sudip :
umm ho but milyo RSP sangha thikai xa ta 😁😁😁
2026-09-23 13:58:45
5
sara :
प्रधानमन्त्री बालेन्द्र शाह आज मात्रै न्यूयोर्क आइपुग्नुभएको हो। तर उहाँको नाम जोडेर “प्रधानमन्त्री बालेन साहका लागि Peace Bell बजाइयो” भन्दै ३–४ दिनदेखि पुराना भिडियोहरू एडिट गरेर सामाजिक सञ्जालमा फैलाइरहेको देखिन्छ। संयुक्त राष्ट्रसंघको आधिकारिक विवरणअनुसार Peace Bell Ceremony सेप्टेम्बर ९ मै भएको हो, प्रधानमन्त्री बालेन्द्र शाह न्यूयोर्क आइपुग्नुभन्दा धेरै अगाडि। फेरि भन्न चाहन्छु—म प्रधानमन्त्री बालेन्द्र शाहको विरोधमा होइन। उहाँ न्यूयोर्क आउनुभएको कुरामा हामी नेपालीहरू खुसी छौँ। अहिले हाम्रो देशलाई अन्तर्राष्ट्रिय साथ, सहयोग र सहकार्य आवश्यक छ, त्यसैका लागि प्रधानमन्त्रीको यो भ्रमण महत्वपूर्ण छ।🙏🇺🇸🇳🇵
2026-09-23 18:52:15
8
Shambhu Paudel :
सहि कुरा
2026-09-23 14:55:41
5
Sarita Karki :
[Big LOL]हो धन्यवाद दिदी🙏🏻
2026-09-23 15:49:26
5
m❤️m :
jera hosh balen❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️👌🙏🙏🙏
2026-09-24 04:17:35
1
Thapa Amrit :
Balen ko lagi ho
2026-09-24 05:39:41
0
Rajendra Koirala :
अनि बैनी यो भन्दा अगाडिका सम्मेलनम घण्टी किन बजाइएन र अहिले यो सम्मेलनमा किन बज्यो घण्टी ?
2026-09-23 17:15:41
3
binam subba🇳🇵🇸🇦 :
नेपाली हो यहाँ सत्यमा होइन झुटमा बिश्वास गरिन्छ[Tears of joy][Tears of joy]
2026-09-24 09:44:49
0
To see more videos from user @saratim86, please go to the Tikwm
homepage.