@merodanghd1: घोराहीमा माछामा किरा भेटिएपछि २३ किलो ८०० ग्राम सुकेको माछा जफत गरी नष्ट, चार व्यवसायलाई १६ हजार जरिवाना

Mero Dang HD
Mero Dang HD
Open In TikTok:
Region: NP
Wednesday 23 September 2026 15:06:27 GMT
835538
27340
500
13253

Music

Download

Comments

saru9300
SaRu..🍒🧿 :
tei vayer ta mailey kailey khadin 😳😂
2026-09-24 03:25:49
3
enigmas616
ENIGMA :
सुकाको माछामा किरा नभएर के हिरा हुन्छ र भन्या अचम्म
2026-09-23 18:14:16
174
johnlama90
John Lama :
प्याकेट मा हुनु पर्छ।सबै खुल्ला छ।लेबलिङ मिति लेखेको हुनु पर्छ।नत्र सिज गर्नु पर्छ।
2026-09-24 00:26:21
85
madan.nepali49
Madan and sima :
good job sir🙏🙏🙏
2026-09-24 00:49:41
1
mregofps
MrEgo :
protein💀
2026-09-23 23:31:43
53
skkhadka018
@🇳🇵🇪🇺sk Khadka 🇳🇵🇪🇺21 :
साना तिना काम बाटै हो अगाडी बड्ने
2026-09-23 18:12:24
46
user0919560298
🥰 🥀🌷💯 :
wow good job
2026-09-23 19:42:21
1
santosh_chaudhary22616
Santosh Chaudhary :
कीरा त सबै चीज हरू मा पाइन्छ यार् टैत 😂
2026-09-24 01:27:16
26
laxmi___rana06
Laxmi Adhikari Rana :
मत कहिले खादिन
2026-09-24 02:56:43
10
timqlsina
santosh timalsina :
असन को बाटो हिद्नु पर्छ पुरै टोल नै सिनो गनायेको हुन्छ
2026-09-24 03:00:02
18
fadro8848
Fadro :
good job
2026-09-24 00:50:53
1
ishworimahatara68
ishwoari mahatara :
good work dai
2026-09-23 16:44:33
15
ankitsapkota98
ankitsapkota98 :
सबै लाई कारबाही गर सरकार यस्तो खाद्यबस्तु बेच्ने पसल हरूलाई
2026-09-23 19:01:50
19
rjni20
victor :
10 Hajar matra jariwana 1,2 lakha hunu paryo
2026-09-24 03:14:29
4
sonalimbu306
🍀🇳🇵 :
एक ठाउँ मात्रै होइन सबतिर चेक गर्नुपर्यो।😳
2026-09-23 23:56:54
7
hellrider055
tribhuvan bartaula :
Great job ❤️❤️
2026-09-24 03:46:02
2
blackdaku11
black daku :
म त जिउँदो माछा मात्रै खान्छु मलाई बाल।😂😂
2026-09-24 05:11:02
5
srijanashrestha0267
Srijana Shrestha :
well done 👍
2026-09-24 00:47:13
3
i.love.razza
I Lova DangaIi raja :
घोराहि त भयो सर अब को भिडियो तुल्सिपुर र बिजौरि मा पनि चेक गर्नु परेव👍️👍️👍️👍️👍️
2026-09-23 18:18:27
5
thapakaji416
राजु थापा :
10 हजार मात्र हैन 10 लाख जरिमाना गर्नु प्रर्छ
2026-09-24 03:44:02
7
ganeshbhatt528
Ganesh Bhatt :
good job dear Mohan
2026-09-23 16:41:28
5
merodanghd1
Mero Dang HD :
घोराहीमा बजार अनुगमन : २३ किलो ८०० ग्राम सुकेको माछा नष्ट, चार व्यवसायलाई १६ हजार जरिवाना घोराही, ७ असोज । घोराही उपमहानगरपालिकाले बजारमा सञ्चालन भइरहेका व्यवसायको नियमित अनुगमनका क्रममा मापदण्डविपरीत भेटिएको २३ किलो ८०० ग्राम सुकेको माछा जफत गरी नष्ट गरेको छ। अनुगमनका क्रममा दुईवटा माछा पसल र दुईवटा होटललाई गरी १६ हजार रुपैयाँ जरिवाना गरिएको छ। घोराही उपमहानगरपालिकाको उपभोक्ता हित संरक्षण शाखाको संयोजनमा विभिन्न निकायका प्रतिनिधि सम्मिलित टोलीले बजारमा गरेको अनुगमनका क्रममा सुकेका ठूला तथा साना माछामा किरा भेटिएपछि ती सामग्री जफत गरी नष्ट गरिएको हो। जफत गरिएको माछाको मूल्य १६ हजार ६० रुपैयाँ बराबर रहेको जनाइएको छ। अनुगमनका क्रममा दुईवटा माछा पसललाई क्रमशः ७ हजार र २ हजार रुपैयाँ, गरी ९ हजार रुपैयाँ जरिवाना गरिएको छ। त्यस्तै, दुईवटा होटललाई क्रमशः २ हजार र ५ हजार रुपैयाँ, गरी ७ हजार रुपैयाँ जरिवाना गरिएको छ। चारवटा व्यवसायबाट गरी कुल १६ हजार रुपैयाँ जरिवाना असुल गरिएको हो। उपमहानगरपालिकाले बजारमा बिक्री वितरण भइरहेका खाद्यवस्तुको गुणस्तर तथा उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने विषयलाई प्राथमिकतामा राखेर अनुगमन गरिएको जनाएको छ। विशेषगरी सिद्रा माछा बिक्री गर्ने पसलहरूमा गरिएको अनुगमनका क्रममा व्यवसायीलाई खाद्यवस्तुको गुणस्तर कायम गर्न तथा प्रचलित कानुनी मापदण्ड पालना गर्न निर्देशन दिइएको छ। अनुगमनका क्रममा व्यवसाय दर्ता, मूल्यसूची, साइनबोर्ड, नापतौल प्रमाणपत्र, नेपाली सामग्री तथा वस्तुको लेबल, म्याद गुज्रिएका सामग्री, स्थायी लेखा नम्बर तथा भ्याट दर्ता, बिल–बिजक लगायतका विषयसमेत निरीक्षण गरिएको थियो। अनुगमन टोलीले व्यवसायीहरूलाई देखिएका कमजोरी तत्काल सुधार गर्न र उपभोक्ताको स्वास्थ्य तथा अधिकारमा असर पर्ने कुनै पनि गतिविधि नगर्न निर्देशन दिएको छ। बजार अनुगमन टोलीमा घोराही उपमहानगरपालिकाको उपभोक्ता हित संरक्षण शाखाका शाखा प्रमुख मोहनसिंह सुनार संयोजक रहेका छन्। टोलीमा राजस्व शाखाका वरिष्ठ प्रशासनिक अधिकृत कुमार खड्का, तथ्यांक अधिकृत सागर सुवेदी, सहायक कम्प्युटर इन्जिनियर गणेश रेग्मी, नेपाल पत्रकार महासंघका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय दाङका प्रतिनिधि, दाङ उद्योग वाणिज्य संघका प्रतिनिधि, वडा प्रहरी कार्यालय घोराहीका प्रतिनिधि, नगर प्रहरी तथा उपमहानगरपालिकाका कर्मचारी सहभागी रहेका छन्। घोराही उपमहानगरपालिकाले बजारमा वस्तु तथा सेवाको गुणस्तर, मूल्य, नापतौल र व्यवसाय सञ्चालनसम्बन्धी कानुनी मापदण्डको पालनाको अवस्था बुझ्न नियमित बजार अनुगमनलाई
2026-09-23 15:07:23
5
subas_bhandari
SUBAS_HORAA🥷 :
Good job
2026-09-24 03:21:49
3
prakashpun5807
Prakash pun :
tulisipur. ma.pani
2026-09-23 18:41:22
2
manojiwaram
Manoj iwaram(१४) :
अ बाहिरबाट आयत गर्दा चै के हेरेर खान योग्य भनेर क्वारेन्टाईन पास गकेको थियो?
2026-09-24 03:27:11
1
To see more videos from user @merodanghd1, please go to the Tikwm homepage.

Other Videos


About