@purnaaale2: कटु यथार्थ यहि हो जिन्दगिमा काम नगरी माम पाईदैन। भ्रममा कोहि पनि नपरौ।#unfrezzmyaccount #गण्डकीछड्के #creatorsearchinsight #1MCelebration

Purna -Aale
Purna -Aale
Open In TikTok:
Region: AE
Wednesday 23 September 2026 15:41:56 GMT
234226
14574
1051
1327

Music

Download

Comments

adhikari.anush
adhikari madan :
Good point sir
2026-09-29 14:34:59
0
kkb6012245u
Mahadev :
जागौं हामी किरात बुद्धिस्ट सनातन एक हौ राष्ट्र राष्ट्रियता धर्म संस्कृति जोगाउनु जरुरी छ।
2026-09-23 18:17:17
218
minamoktan190
Mina Moktan :
सहि हाे हजुर काे भनाइ 🙏🙏🙏
2026-09-24 06:00:11
91
nirmal.tamang982
Nirmal Tamang :
बाबु प्रभुयेशुले तिमिलाइनि धेरै प्रेम गर्नु हुन्छनि ल
2026-09-24 11:04:41
10
dil.kumari.rai450
Dil kumari Rai :
घमन्ड केको लागि हो हजुरहरु जिवनमा धेरै कुरा सोच्नुहोस खिल्ली नउडाउँनुहोस है त
2026-09-23 23:43:35
13
jay_usos92
माईला🦁🦁 :
respect all religion Please don't make religion a barrier between you and me. This is why religion is respected in our Nepali society. Therefore, it is illegal to belittle someone's religion.
2026-09-23 16:59:30
4
mbmahar53
mbmahar53 :
hallelujah amen✝️✝️✝️✝️✝️✝️✝️✝️✝️✝️✝️✝️✝️✝️✝️✝️✝️✝️
2026-09-24 00:45:29
3
beauty.health949
Rebika 🛐 juases✝️✝️ life 🛐✝️ :
Hallelujah hallelujah
2026-09-24 06:15:08
1
marpatamangnew
🅰️♥️💪 :
एकदम राम्राे कुरा गर्नुभयो दाजु [Gesture OK][Gesture OK][Gesture OK][Gesture OK]🙏🙏🙏🙏🙏
2026-09-23 22:45:06
56
deb00001
dev :
यति मात्र होइन कसै कसैले त तिमिले कमायको नि प्रमेश्वरको हो भनेर कमाय को आधी पैसा नी चडाउन लगाउछन ।
2026-09-24 01:16:40
24
senji.pandey5
Senji..pandey :
अरुको धर्ममा कमेन्ट गर्नुभन्दा पहिला बाइबल अध्ययन गरुन् है दाजु
2026-09-26 02:21:03
2
its_me_manu825
Mr.Ferante😎 :
हरेक मानिसको आफ्नो आस्था हुन्छ, आफ्नो विश्वास हुन्छ र आफ्नो धर्मप्रति आफ्नो छुट्टै सम्मान हुन्छ। कसैका लागि प्रार्थना केवल शब्द हुन सक्छ, तर विश्वास गर्नेहरूका लागि त्यो आत्माको आवाज र परमेश्वरप्रतिको कृतज्ञता हो। हामीले “धन्यवाद प्रभु, आजको दिन तपाईंको कृपाले बिताउन पायौँ” भन्दा त्यसलाई मजाक बनाउनु तपाईंको स्वतन्त्रता होला, तर हाम्रो विश्वासलाई सानो बनाउने अधिकार तपाईंलाई छैन। तपाईंको धर्म तपाईंका लागि जति पवित्र छ, हाम्रो विश्वास पनि हाम्रा लागि त्यति नै पवित्र छ। तपाईं आफ्नो आस्थामा विश्वास गर्नुहोस्, हामी आफ्नो आस्थामा। तर आफ्नो विश्वासलाई ठूलो देखाउन अरूको धर्म र प्रार्थनालाई हाँसोको विषय बनाउनु आवश्यक छैन। याद राख्नुहोस्, अरूको विश्वासमाथि हाँसेर कोही महान् बन्दैन। महान् त त्यो हुन्छ, जसले आफूले विश्वास गरेको धर्मलाई सम्मान गर्छ र अरूले विश्वास गरेको धर्मलाई पनि सम्मान गर्न जान्दछ। 🙏✝️
2026-09-24 04:23:52
3
diltamang251
ᗒ♥️✝️तिङ मि ढुक ढुक✝️♥️ᗕ :
मान्छेलाई जतिसुकै तपाईँले खिसी गर्नुस् होइन त्यसमा कुनै आपत्ति छैन तर येशू क्रिस्टलाई र पवित्र आत्मालाई तपाईँले विरोध गर्नुहुन्छ भने अपमान गर्नुहुन्छ भने भोलि पर्सि तपाईंलाई त्यो पवित्र आत्माले तपाईँलाई छोड्नु हुन्न कुन अवस्थामा पुग्ने हो पछिको कुरालाई पनि सोध्ने गर्नुस् है।
2026-09-25 08:16:24
2
bhimbahadur868
Bhim bahadur :
घमण्ड कसैले पनि नगरौँ है साथीहरू तपाईँलाई पनि प्रभु येशु क्रिस्टले प्रेम गर्नुहुन्छ।🥰🥰🥰
2026-09-24 14:56:59
6
sunjeep11
🪓𝕸𝕽 ⚔️𝕬𝕽𝖄𝕬𝕷🔥 :
पशुपति नाथ ले येशू कोे रक्ष्या गरुन् 🙏
2026-09-25 04:52:56
12
user9668626855381
Ram bhagath mahara :
100 percent right 😁
2026-09-23 18:50:17
5
bbrana732
B,B,rana,1732 :
तपाइँ को सोचाई मा, धेरै खुसी लाग्यो बधाई छ तपाइँ लाई 💐💐💐💐 कुरा तपाइको 100मा,100सहि,हो, तपाइँ को, कुरामा सहमत छु
2026-09-24 02:14:01
14
kirtipur10
A.R.S Fancy Kirtipur :
यो बोलीमा सत्यता छ है।
2026-09-25 09:23:31
6
s9smartboy
Br रविन्द्र रविन 🎤 :
Haahaahaa Thik ho
2026-09-26 01:29:18
2
benzaminthapa
Benzamin(suddo) :
काम नगरनि हरुले खान पनि नखाओस भनेर प्रमेस्वर ले भन्नु भाको छ मान्छेले केहि गर्न अगि बढन प्रगति गरन चाहान्छ भनि मध्यस्तकर्ता को काम प्रमेस्वर ले गर्नु हुन्छ यानकि उसले प्रयास गरेको छ भनि ब्याक बाट ढक्लेर माथि पुर्याउनि काम गरनु हुन्छ प्रयास नै गरेको छैन भनि त्यस्ताको लागि केहि हुनेवाला छैन अनि अर्को कुरा हस्पिटल को येसुले भन्नु भाछ्कि भले चग्गा मान्छेलाइ डाक्टर चाहिदैन जो रोगि छ बिमारि छ त्य्सलाइनै डाक्टर को आबस्यता छ भनेर भन्नु भाछ।प्रमेस्वर ले भन्नु भाछ यि रुखका बिरुवा पात हरु जाति जातिका मान्छेहरुको चगाइको निम्ति बनाइएको हो भनेर।प्रमेस्वर को रहस्यका कुरा गहिराइ का कुरा हाम्रो सम्झ भन्दा बाहिर छ ।
2026-09-24 00:54:56
1
itsme_umathapamagar
user8635268307744 :
@🙏🙏 नमस्कार हजुरहरूको कुरा पनि हजुरहरूको ठाउँमा एकदम ठिक हो। र आफूले जस्तो मनले विश्वास गर्छ नि त्यस्तै फल पाउने हो के अर्कालाई खिल्ली उडाएर हिसी तिम्री गरेर हाँसोमा उडाएर होइन उनीहरूको मनले केमा विश्वास गर्नुभयो उनीहरुलाई ठिक भएको छ त हामी किन अरुको मन दुखाउनु पर्यो ठिक छ कसैले ईसाई मन छ कसैले हिन्दु मान्छ कसैले मुस्लिम कसैले के गरेर बुझ्दा सबै आफ्नो आफ्नो मन पो विश्वास हो आखिर जे माने पनि जसरी माने पनि मान्यता एउटै एउटै भगवानलाई नै हो मान्ने तरिका छुट्टै छुट्टै मात्रै हो। र विश्वास छुट्टै छुट्टै आफ्नो मनको विश्वास हो म चाहिँ कसैको निन्दा चासो गर्ने चाहिँ उचित होइन जस्तो लाग्छ अरुलाई के कस्तो लाग्छ यो चाहिँ आफूलाई आफूमा भर पर्ने कुरा हो।🙏
2026-09-24 05:20:52
1
shantitamang3366
SHANTI &✝️✝️ :
Amen amen amen 🤲🏻🤲🏻🙏🙏🙏
2026-09-24 23:03:37
2
kbpariyarsankot
Kb Pariyar :
मलाई पनी एकजना यसुको भक्त ले भनेका थिय अरु धर्म लाई स्वर्ग मा जाने अनूमती छैन गरे मात्र यसू मानेको ले मात्र स्वर्ग मा बास पाउछ रे भनेर मलाई जबरजसती यसू बारेमा सूनन कर गरी राको थीयो
2026-09-25 11:19:15
3
puspa.pun.magar24
pushpa pun magar :
मेरो घरमा पनि छन् सासु ससुरा भनाउँदाहरू उनीहरू क्रिश्चियन भए भनेर हामीले क्रिश्चियन धर्म लिने कुरो भएन ल माने लिए पनि हामीलाई कसैको मतलब धर्ममाथि विरोध गर्न छैन। तर के भन्छु भने जब धर्म लिएपछि मान्यता हामीले एउटै हो क्रिस्टियन भन भगवान भन मुस्लिम भन सबले मान्ने फरक भएपनि एउटै हो के अनि के भन्छ मलाई के भन्नुहुन्छ तिमीहरु हिन्दु हो हामी क्रिश्चियन हामी मर्यो भने स्वर्गमा बास हुन्छ रे तिनीहरु मर्यो भने नर्कमा बास हुन्छ रे। भनेर भन्नुहुन्छ के पाप गर्न पछि पर्ने होइन हामीलाई हिन्दू भनेर हेपेर अलिअलि छैन। सँगै बसम मिलेर भनेर गयौं खेदो खनेर हैरान अनि भन्छ हामीजस्तो धर्माती कोही छैन। परमेश्वर प्रभुले हामीलाई हेर्नुहुन्छ दिनरात त्यही घरमा बिमारी हुन्छ। कति😁
2026-09-24 09:26:52
4
pradipkhkd
pradep :
1000 तोप को सलाम छ हजूर लाई 🙏🙏🙏
2026-09-23 23:45:10
3
To see more videos from user @purnaaale2, please go to the Tikwm homepage.

Other Videos


About