@abhimanukumarpatel: संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा भाग लिन प्रधानमन्त्री बालेन्द्र शाह अमेरिकाको न्युयोर्कमा पुग्नुभएको छ। उहाँलाई एयरपोर्टमा सामान्य स्वागत गरिएको छ। #BalenSah #newyork #uno #PrimeMinister
हर्क साम्पाङ यो ठाउँ मा भएको भए donal trump आउथ्यो
2026-09-23 23:54:09
69
Hirdaya420 :
महेन्द्र सरकार सङ्ग तुलना गर्दै थिए त कोहि कोहि
2026-09-23 20:53:12
208
Kalpana Basnet Rayam :
के भो त । जय बालेन । जय नेपाल🇳🇵🇳🇵🇳🇵
2026-09-24 00:52:02
14
yadav👓 :
साच्चिकै सत्य र यथार्थ कुरा गर्नुभएकोमा धन्यबाद
2026-09-24 00:47:10
56
jitendrethakur848 :
100 percent sahi ho
2026-09-24 01:50:45
0
(राहुल mgr pubg lover 💗💟 :
जति जे भए पनि बालेन त्यो ठाउमा पुग्नु र सभामा बोल्ने हिम्मत राखेको ३६ बर्षको ठिटो पहिलो नेपाली प्रधानमन्त्री हुन। हामि गर्व गर्छौ जय बालेन
2026-09-24 01:15:17
19
SURESH BASTOLA :
BALEN is king 👑🙏❤️JAY BALEN
2026-09-23 22:58:25
25
YADAV HUNTER :
tm harkha party ko ho
2026-09-23 20:39:39
18
लिला डाँगी २०३९ (Investor ) :
सत्य कुरा पच्दैन तर सत्य यहि हो ।
2026-09-23 23:48:40
27
SOLTi Zi :
yes this is real video👌
2026-09-23 22:35:09
0
PaPpU DAI :
जे भए पनि Trump Welcome घण्टी बजाए है 😂 आफु आफुमा खुट्टा तान्ने नियतले कसरी माथी जान्छ ?
2026-09-23 23:10:18
9
Silent_Clown :
Ani pahilako neta harulaai red carpet chahine re? Pahila afno deshko economy hera tespaxi red carpet bixyaune gara kp sere prachande tesaile ta nepali janata le balen sarkaar jindabad bhaneko hoina ni
2026-09-23 22:18:14
1
@R :
balen lai kei farak pardaina
2026-09-24 00:14:46
7
Prince Kumar :
सहि कुरा हो १००%
2026-09-24 00:32:53
8
❤ :
जति जे गरेनि हामीलाई ठिक छ याे ठाउँमा पुग्नु नै ठुलाे छ यय बालेन 🙏🙏
2026-09-24 01:46:26
3
Aklesh Jaiswal :
simplicity is the best policy sir
2026-09-23 22:43:04
2
Kabi ram thapa :
हामी नेपाली कहिल्यै सुध्रिनेवाला छैनौँ। विदेशमा अर्काको गुलामी गर्छौ। कोही पाहुना आयो भने मालिकको घरमा यसलाई तातो चिसो राम्रोसँग खुवाउ है भन्यो भने मरिमेटी गरेर खुवाउँछौ त्यस्तै बानी बसेर होला सायद हाम्रो देशका नेताहरु विदेश जाँदा कार्पेट ओछाइदिएन् स्वागत गरेन् भनेर मन् दुखाउँछ त्यही भएर हामी नेपाली पछाडि भएको हामीलाई स्वागत चाहिएको होइन देशको लागि पारदर्शी रुपमा बोल्ने नेता चाहिएको हो र स्पष्ट आफ्ना देशका बारेमा समस्याको समाधान गर्ने नेता चाहिएको हो नेपाली साथीहरु जोसुकै भएपनि एउटा देशको प्रधानमन्त्री हो
2026-09-23 20:37:02
10
👉👊🫵🤫YOU🤦♀️&🤦ME👊🫵🤫👈 :
right
2026-09-23 18:37:07
7
Susma🕉️ :
हो हाम्रो रास्ट्र सानो छ बालेन साह लाइ गरेन होला म मान्छु तर हाम्रो औकात छैन नभन्नु राजा बिरेन्द्र ज्यु को भिडियो हेर्नु होला कति सम्मान गर्थे र हाम्रो औकात कति थियो भनेर थाहा हुन्छ 😏
2026-09-24 01:39:12
2
Gopal Kunwar 1102@ :
एक दम सहि कुरो हो
2026-09-24 00:01:02
2
देगु लामा :
लास्टै हेपेछ त
2026-09-24 00:41:07
1
deepakgurung :
मलाई कसैले फलो नगर्नु होला धन्यबाद 😡😡😡
2026-09-24 00:40:59
2
manisharma1040🇰🇷 :
यो त एआइले बनाएको भिडियो हो। बालेनलाई त कस्तो मजाले अमेरिकाको राष्ट्रपति आएर स्वागत गरेर लिन आएको छ।
2026-09-23 22:14:00
4
motimhasmi786 :
good
2026-09-23 19:05:19
3
To see more videos from user @abhimanukumarpatel, please go to the Tikwm
homepage.