@thesocialnow0: प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका पुगेका छन्। उनी केहीबेरअघि न्यूयोर्कमा अवतरण गरेका हुन्। महासभाका क्रममा उनले नेपालका समसामयिक मुद्दा तथा जलवायु परिवर्तनका विषयमा धारणा राख्ने अपेक्षा गरिएको छ। #nepalpolitics #tiktoknepal #pmbalen