@razz.raj940: आफूलाई बर्दिया क्षेत्र नं. १ का रास्वपा सांसद ठाकुरसिंह थारूका प्रेस सल्लाहकार तथा रास्वपा कञ्चनपुरकी समानुपातिक सांसद गीता चौधरीको अघोषित प्रेस सल्लाहकार बताउने पत्रकार हेमन्त चौधरीले अर्का पत्रकार आशिष मल्ल ठाकुरीसँग गरेको गोप्य कुराकानीको अडियो जनआस्थाले प्राप्त गरेको छ । स्रोतका अनुसार उक्त अडियो गत भदौ ७ गतेको हो @janaaastha #mylookalike #rsp #balen #sudan #fypage