अधिकृत लेबल को कर्मचारी को येति दादागिरी छ देश कसरी भ्रस्टाचारि मुक्त हुन्छ अधिक्रीत लाई अख्तियार र सम्पती शुद्धिकरण मा तुरुन्त छानबिन गर्नुपर्छ
2026-09-24 00:47:32
22
suman thapa :
याे भान्सार अधिकृतलाई तत्काल निलम्बन गरि सम्पति छानविन गरि जेल हाल्नु पर्छ ।
2026-09-24 00:51:23
16
Dilip budhathoki :
यस्तालाई बर्खति गरि नयाँ लाई नियुक्ति दिनु सरकार
2026-09-24 01:05:35
24
KhushiMan :
APF verry good duty is duty
2026-09-24 04:00:27
0
Nanu :
यसलाई कारवाहि हुनुपर्याे
2026-09-23 22:31:28
7
gopi ghimire08 :
यो अधिकृत लाई तुरुन्त कार्वाही होस
2026-09-24 01:57:11
11
@DAMBER KUMAI045🇲🇾 :
यो भन्सार अधिकृत लाई तुरुन्तै कारबाही गरियोस
2026-09-24 01:53:18
9
MR. PRADEEP :
यस्तो छ पारा
2026-09-24 00:59:20
5
Narendra kathayat :
देशकाे प्रशासन कस्काे हातमा छ याे संवाद सुनेर अनुमान लगाउनुहाेस्।
2026-09-23 18:12:12
12
Ramu Sharma1 :
यसलाई तत्काल जागिर बाट निकाल नु पर्छ
2026-09-24 02:31:58
3
C B Krishna :
म पनि गड्डाचौकी भन्सारमा म पनि बसेको हो त्यहाका भन्सारको कर्माचारीले गर्दा रातदिन डियुटि गरेर जादा ब्यारेकमा गएर सजाय भोग्नु पर्थ्यो ।यो तस्करी भन्सार अधिकृतलाई तुरुन्तै बर्खास्त गरि हदैसम्मको कार्वाही गर्नुपर्छ।
2026-09-24 02:54:34
7
Deepak Shrestha716 :
यो तस्करी भन्सार अधिकृतलाई तुरुन्तै बर्खास्त गरि हदैसम्मको कार्वाही गर्नुपर्छ।
2026-09-24 02:02:30
2
गजेन्द्र श्रेष्ठ :
ईनका आफ्नो मान्छेलाई समायछकी क्या हो
2026-09-24 00:50:56
3
ghale king🤘👨✈️ :
काङ्ग्रेस एमाले माओवादी राप्रपा भन्दा के फरक पायो
2026-09-23 22:15:26
1
santosh tolang :
जिम्मेवारी पुरा गर्दा धम्की दिने लाई निलम्बन गरि कारबाहि हाेस्😳
2026-09-24 00:08:31
2
Surjen lama :
yo भन्सार कार्यालयका अधिकृत लाई कार्बाही होस्
2026-09-24 02:23:49
1
AD Netra :
यो त अत्ति भयन न र दाबाका साथ दादागिरि जस्त्यो भएन र च्यालेन्जपनि पो छ त कुरो
2026-09-24 13:39:46
0
Om Thapa Magar🇳🇵🇳🇵🇳🇵 :
यो अधिकृतलाई तुरुन्तै कारबाही गर्नुपर्छ। र यसको सम्पत्ति पनि छानबिन गर्नुपर्छ
2026-09-24 08:24:37
0
Ramauli Magar Janga :
यस्ता भ्रस्टकाे सात पुस्ताकाे सम्पति जफत गर्नु पर्याे।
2026-09-24 03:03:10
1
Rajiv :
igp Lai nai uthauna sakni re k garna sakxa ta abo balen Le
2026-09-24 01:27:14
1
Sagar Sapkota :
यस्ता भन्सारका कर्मचारिलाइ आजकै दिनमा पक्राउगरि तु कार्बाहिहोस् सेटिङ्मा गाडि पास गरेर पैसा असुल्ने नत्र किन यो गाडिको पक्क्ष्यमा बोल्दैछ ।
2026-09-24 13:18:04
0
GopalJanuka :
yesma Kai xa Gus paite xan bin gar sarkar
2026-09-24 07:12:03
0
Poorna Chandra Bhandari :
अधिकृत लेबल को कर्मचारी को येति दादागिरी छ देश कसरी भ्रस्टाचारि मुक्त हुन्छ अधिक्रीत लाई अख्तियार र सम्पती शुद्धिकरण मा तुरुन्त छानबिन गर्नुपर्छ
2026-09-24 03:06:54
1
TEJ DEUBA🙏🇳🇵 :
भ्रष्टाचारी र यस्ता चोर कर्मचारी रहे सम्म यस्तै हो
2026-09-24 05:49:40
0
Gokarna Bam :
👌👌👌
2026-09-23 16:52:41
0
To see more videos from user @rpprupandehi, please go to the Tikwm
homepage.