@melalino_: Kali ini berkain jadi lebih cantik! #hml_dinda

melalino_
melalino_
Open In TikTok:
Region: ID
Wednesday 23 September 2026 18:57:09 GMT
5615
0
0
3

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @melalino_, please go to the Tikwm homepage.

Other Videos

काठमाडौं । प्रहरी प्रमुखसहित उच्च अधिकारीलाई पदमुक्त गर्ने चर्चा चलिरहेका बेला प्रहरी प्रधान कार्यालयले उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी र सातै प्रदेशका डीआईजीलाई नक्साल बोलाएको छ। उनीहरूलाई बिहीबार मध्याह्न १२ बजेभित्र उपस्थित हुन भनिएको प्रहरी स्रोतले जनाएको छ। नेपाल प्रेसका अनुसार प्रहरीको आदेश शृङ्खला र शान्तिसुरक्षामा सार्वजनिक चर्चाले पार्ने असरबारे छलफलका लागि प्रमुखहरूलाई बोलाइएको हो। तर बोलाइएका एक डीआईजीले बैठकको विषयबारे आफूलाई जानकारी नभएको बताएका छन्। यसैबीच, आईजीपीको अध्यक्षतामा नीति समन्वय समिति अर्थात् पीसीसीको बैठक चलिरहेको स्रोतको भनाइ छ। बैठकको औपचारिक कार्यसूची र निर्णय सार्वजनिक भएका छैनन्।#प्रहरीप्रधानकार्यालय #आईजीपी #डीआईजी #सबैले_माया_गरेर_साथ_दिनु_होला_धन्यवाद🙏🙏 #लाइक_कमेन्ट_गरिदिनु_होला_अनि_share_पनि🙏🙏

About