काठमाडौं, ललितपुर, भक्तपुर तपाईंहरू को भूमि हो बोल्नु पाउनु पर्छ यसरी को आवाज राम्रो छ
2026-09-24 02:27:31
14
prakash :
bolnu paunch parxa
2026-09-24 05:31:43
0
mr.sushil :
नेवार भासा नेपालि नै हो
बिखन्डन तिर चाहि जान हुदैन
नेपालभित्र जति भासा छन सबै नेपालि हो
जुनसुकै जाति होस नेपालि नै हुन
मात्र बिखन्डन र एकले अर्कोको आस्थामाथि चोट नपुरयानु होला
2026-09-24 03:16:39
12
KB gurung :
के कुरा सही हो हजुर। मलाई पनि प्रहरी नानामा हाम्रा प्रहरी सरहरुले गुरुङ भाषा बोल्न पाइँदैन। भन्नुभयो मलाई धेरै दुःख लाग्यो आफ्नो जातीय नेपाली भाषा बोल्न नपाइने अझै पनि होइन म नेपालमा होइन कि छुट्टै ठाउँमा पो रहेछु कि जस्तो लाग्यो यसकारणले गर्दा प्रहरीहरूमा पनि समावेशिता समावेशिता गरेर भर्ती गराउनु राम्रो हुन्थ्यो जस्तो लाग्छ किन भन्दा त्यहाँ यदि गुरुङहरू भएको भए उहाँहरुलाई सजिलो हुन्थ्यो हामीलाई पनि सजिलो हुन्थ्यो हरेक जाति हरेक भाषी समावेशितामा सरकारले जागिर खुलाएमा राम्रो हुने थियो।
2026-09-24 01:05:20
5
nhemalama10 :
bolna paaunu parxa
2026-09-24 01:39:45
4
Eaman :
❤️अन्तराष्ट्रिय भासा सङकल केन्द्रमा चाहिँ नेवार भासाको रन्जना लिपि दर्ता गर्ने अनि नेपाली सरकारि कामकाजमा हिन्दी लिपि चलाउने नेपाल देश मा अनेक हुन्छ😁😁😁
2026-09-24 06:54:27
4
YanglaGhoila :
किन बौलायको यो सरकार?
2026-09-24 07:19:36
3
Aakash Khan :
bhasan kin nagareko newari ma
2026-09-24 02:53:06
2
PREM LALUNGBA LAMA :
जै मंगोल
2026-09-24 14:21:11
1
L.B. silwal :
Tait hawa kura....😁😁😁
2026-09-24 15:00:54
1
Purna Kumar Shreatha :
saiho नेपाली भषाभनेकाे नै नेवारि भाषा हाे नेवारि भषा ईतिहासमा बिस्वाेकाे लिपिमा लेखेकाे छ थाहाछ कि नेपाली भाषाभनेकाे नै नेवारि हाे ?[Red heart][Red heart][Red heart]
2026-09-24 04:12:25
2
Kaka :
यो देशको संविधान र शासकहरू कुनै पनि आदिवासी हरू को हितमा उत्थानमा छैन विरूद्ध मा छ य कुरा आम आदिवासीहरूले बुझ्नु जरुरी छ।नेवा ताम्सालिङ जिन्दावाद
2026-09-24 03:10:12
2
Black heart :
तपाई कै समुदायको mantri पनि थियो त सरकारमा
2026-09-24 03:07:36
0
Pabitra Rai :
👍👍👍
2026-09-24 04:07:51
1
Roj RaNa :
Right
2026-09-24 13:19:20
0
Siddhi Bdr Shrestha :
का सो माम पाखे खेचाहरूले हामी नेवारहरूलाई पेल्छन भन्या ख ख ।👍👍
2026-09-25 02:56:56
0
laksu :
👍
2026-09-24 01:00:33
0
Sandip Moktan :
तपाईंको भनाइ १००% सहि कुरा गर्नु भयो नेवा, तामसालिङ को प्रदेशमा हाम्रो भाषा बुझ्ने मान्छे नै चाहिन्छ यो कुरामा सहमत छु
2026-09-24 08:01:47
1
Ghanendra Limbu :
2026-09-24 03:46:20
0
Yarman Younjan :
👍🇳🇵✍️
2026-09-24 04:34:33
0
jitrana43 :
Right 👌👌👌👌
2026-09-25 06:34:48
0
Be loyal 🇳🇵 :
Hoena k hudai xa Mero Desh ma....
2026-09-24 07:39:40
0
ritulama50 :
omg
2026-09-24 06:12:04
0
प्रेम वाईबा प्रेम :
2026-09-24 05:39:55
1
Birkha Gurung :
😪😪😪😪😪
dukha lagdo kura
2026-09-24 08:06:27
0
To see more videos from user @naren.mongol, please go to the Tikwm
homepage.