@lakpa850: सर्वोच्च अदालतमाथि खनिए सत्तारुढ रास्वपा सांसद, न्यायपालिका पुनर्संरचना गर्न उठ्यो माग

╰•★★  ŋ℘ƙɧąცąཞ.Ɩąƙ℘ą ★★•╯
╰•★★ ŋ℘ƙɧąცąཞ.Ɩąƙ℘ą ★★•╯
Open In TikTok:
Region: NP
Thursday 24 September 2026 02:06:29 GMT
6268
395
23
9

Music

Download

Comments

chaudhari9551
dev kumar :
Nyalay safai nagari k hudain
2026-09-24 05:14:20
1
keshabthapa3499
Keshab Thapa :
वास्तवमा भन्ने हो भने न्यायपालिका गरिब जनताको लागि होइन यो त ठूला ठूला भ्रष्टाचार गर्नेहरूलाई जोगाउने माध्यम बनेको छ। आज न्यायालय न्यायालयमा पैसाको माध्यमबाट न्यायको किनबेच भएपछि गरिब जनताले कसरी न्याय पाउँछन्? यो भनाइ आम जनताको हो। वास्तवमा भन्ने हो भने देश बिगार्ने भनेकै न्यायालयका न्यायाधीशहरु नै हुन् भन्दा अब फरक नपर्ला किनकि न्यायाधीश पार्टीका झोलेछन् यस्ता न्यायाधीशले पार्टीको रक्षा गर्नेदेखि बाहेक अरु काम केही पनि गर्दैनन्। यस्ता न्यायालयबाट के अपेक्षा गर्ने जनताले नेपालको न्यायालय वास्तवमा भन्ने हो भने पैसामा किनमेच हुन्छ। भन्दा फरक पर्दैन। यो ३ करोड जनताले देखे सुनेका कुरा हुन् । स्वयं न्यायाधीश हरू नै पैसाको मलमलाई गरेको कति भिडियोहरु छरपष्ट भएको तपाईं हामी सबैले देखे सुनेकै हो। त्यसकारण न्यायालयमा सुधार गर्नु अति भन्दा पनि अति आवश्यक छ। यदि न्यायालयमा सुधार नगर्ने हो भने देश झन् झन् अझ १०० वर्ष पछि धकलिनेछ। यही सत्य हो यही यथार्थ हो। त्यसैले न्यायालयलाई सुधार गरौं। तीन करोड जनताको यही माग छ।
2026-09-24 10:15:28
0
yamlal097
Yamlal :
good
2026-09-24 03:33:04
0
pashupati.sah20
Pashupati Sah :
शतप्रतिशत सहि कुरा हुन। कानुन परिवर्तन गरि न्यायाधीश अनुसार न्यायको निर्णय हुने गरेको छ।याे सुधार गर्नुपर्छ ।कानुन अनुसार फैसला हुनुपर्छ नकि न्यायाधीशकाे तजबिज अनुसार । जिल्ला अदालत बाट भएको निर्णय उच्च अदालतले परिवर्तन गरेमा दुबै फैसला जाँच गर्नुपर्छ। तहगत निर्णय परिवर्तन , ढिलो निर्णय दिनुमा रहस्य रहेको हुन्छ। त्यसर्थ समयावधि ताेकिनुपर्छ ढिलो भएकोमा जवाफ दिनुपर्छ। सम्मपति न्यायाधीश र वकिल काे सबैलाई जाच गर्नुपर्ने नियम बनाउनुपर्छ।
2026-09-24 10:24:41
0
prabin.giri98
prabin giri :
nyayalaya pariwartan jarur xa
2026-09-24 04:23:28
0
daybitsalami
birsalami160 :
ho chha
2026-09-24 06:34:38
0
suryarai316
Surya sampang rai. :
सबै चेन्ज गर्नु पर्छ सांमसद देखि तल स्थानीय संम्म।
2026-09-24 03:53:32
0
kumarpandit11
kumar11 :
2026-09-24 03:03:27
0
chakra.p1
chakra p :
100% सहि हो
2026-09-24 06:42:16
0
rbahadurs
R.B..❣️❤️🌹I.l.u. :
🙏🙏🙏🌺🌺🌺
2026-09-24 09:25:28
0
kamalbc298
🇳🇵kamal b c🇧🇭 :
यो एमालेले देश राम्रो भएको देख्न सक्दैन यो देशमा भरषटाचार र गुन्डागर्दी गर्न मा अगाडि हुने पाटि हो नेपाली जनताले यो कुरा होशियारपूर्वक बुझ्नुपर्छ
2026-09-24 03:06:59
0
rudra.khulal2
Rudra Khulal :
sahi ho
2026-09-24 04:20:48
0
mr.rj030
Mr.Rj :
good 👍
2026-09-24 03:43:02
0
harikrishnapoudel
Hari Krishna♥️ narmadha Poudel :
2026-09-24 07:58:48
0
tak.adhikari
Tak Adhikari :
कानुन बमोजिम कारबाही गर्न सकिन्छ नेपाल देस नेपाल ्सुबकामाना छ नागरिकता प्राप्त
2026-09-24 06:07:33
0
tikaram.shakya3
Tikaram Shakya :
Good
2026-09-24 03:58:48
0
devi12_35
@Devi1234 :
Good
2026-09-24 03:02:40
0
rama.tripathi8
Rama Tripathi :
nirnkus bane ko ho
2026-09-24 02:58:41
0
shanta12345678900
Shanta thapa :
🥰🥰🥰
2026-09-24 02:11:40
0
1puranmagar
Puran Magar 🇸🇦🇸🇦 :
🌹🌹🌹
2026-09-24 02:21:38
0
manoharkc0
Manohar Kc :
♥️♥️♥️
2026-09-24 02:18:35
0
premshrestha12345
Ram Babu shrestha :
💯💯💯🙏🌹❣️
2026-09-24 06:26:09
0
poudyaluma141
Daya jee :
🙏🙏🙏
2026-09-24 06:36:57
0
To see more videos from user @lakpa850, please go to the Tikwm homepage.

Other Videos


About