आफ्नो लागि भन्दा बढी अरुको लागि सोचेको थिए
कसैको दिल नदुखोस् भनी आफ्नै दिलमा घोचेको थिए।
सहन गाह्रो भयो भनेर कसैलाई भन्न पनि सकिन आखिर
किनकि मनभित्र पीडाहरु आफैले जबर्जस्ती कोचेको थिएँ😭😢
🙏follow me plz🙏and like cmt🙏
2026-09-24 05:35:26
0
दिपन नाछिरिङ :
घरको अवस्था बुझ्न थालेपछि आफ्नो इच्छा
भन्दा जिममेवारी ठूलो लाग्ने
रहेछ ।"💝😳
2026-09-24 04:10:57
0
👑B ã b û 👑 :
@👑B ã b û 👑:भाग्य र समयले साथ दिएछ भने म पनि एकदिन मेरो बाबा आमाको सपना पूरा गर्ने छु 😥 waiting for good time